सीप भएकालाई सिलाई मेसिन

गैंडाकोट, १२ फागुन । गैंडाकोटमा सिलाइ मेसिन तथा न्यानो कपडा वितरण गरिएको छ । गैंडाकोट नगरपालिका-७ स्थित वडास्तरिय दलित महिला सञ्जालको अगुवाईमा सिलाई मेसिन तथा न्यानो कपडा वितरण गरिएको हो । हातमा सीप भएर पनि राम्रो मेसिन उपलब्ध नभएका कारण राम्रो आम्दानी गर्न नसक्ने अवस्थामा रहेका र हातमा सीप भएकाको आम्दानीमा वृद्धि गर्ने उदेश्यले सिलाई […]
अक्षरको स्पीनमा फस्यो इंग्ल्याण्ड

भरतपुर, १२ फागुन । एन्थनी डे मेल्लो ट्रफी अन्तर्गत इंग्ल्याण्ड विरुद्धको तेस्रो टेष्टको पहिलो दिन भारतले उत्कृष्ट बलिङ गरेको छ । बुधबार अहमदाबादमा मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोलीलाई पहिलो पारीमा जम्मा ११२ रनमा समेट्दै भारतले शानदार सुरुवात गरेको हो । इंग्ल्याण्डलाई सस्तैमा समेट्न स्पीनर अक्षर पटेल एक्लैले ६ विकेट लिए । अर्का […]
कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याइयो

भरतपुर, १२ फागुन । नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या सच्याइएको छ । शव व्यवस्थापन गरिएकामध्ये ६१८ जनालाई मृतक सूचीमा बल्ल थपिएको हो । सोसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको सङ्क्रमणबाट हालसम्म २ हजार ६८४ जनाको मृत्यु भएको जनाएको छ । कोभिड-१९ सम्बन्धी प्रेस ब्रिफिङ्गको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर […]
जन्मदिनमा कवि सापकोटाले दिए शैक्षिक सामग्री

गैंडाकोट, १२ फागुन । गैंडाकोट निवासी कवि भानुभक्त सापकोटाले आफ्नो ३८औं जन्मोत्सवको अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन् । स्थानीय कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न एवम् जेहेन्दार २ जना विद्यार्थी यमुना भट्ट र खुमबहादुर परियारलाई झोला, जुत्ता, विद्यालय पोशाकलगायतका शैक्षिक सामग्री प्रदान गरेका हुन् । सापकोटाले सोही विद्यालयबाट एसएलसी पास गरेका हुन् भने अहिले सोही […]
सुवास नेम्वाङले भने–“विघटन गर्न अन्तिमसम्म पनि प्रधानमन्त्रीलाई रोकेको थिएँ”
भरतपुर, १२ फागुन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रतिनिधिसभा विघटन गर्नबाट प्रधानमन्त्रीलाई अन्तिमसम्म रोकेको तर प्रधानमन्त्रीले त्यसलाई नमानेको बताएका छन् । केही बेरअघि न्युज ट्वान्टी फोर टेलिभिजनले प्रसारण गरेको कुराकानीमा उनले कानूनी र राजनीतिकरुपमा त्यो(विघटनको) निर्णय ठीक नहुने भनेर सल्लाह दिएको बताए । केही दिनअघि विराटनगरमा भएको सभामा सम्बोधन गर्दै उनले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट […]
२०७७ फागुन १२ गते बुधबारकाे कायाकैरन दैनिक (E-Paper)