भूकम्प र भावनाका तरङ्गहरु

२०७२ साल बैसाख १२ गते शनिबारको दिन पारिलो घाम । किर्तीपुरको डाँडामा हाम्रो डेरा । बिहानको नुवाईधुवाई पश्चात खाना खाइयो टन्न दालभात अनि अन्डा स्वादिलो मानेर । मासु उहि घर जाँदा वा कहिलेकाही पैसा मिलाएर वा लुति अर्थात ललिता जो मेरो रुम पार्टनर हो, उसले घरबाट पैसा पाएको दिन । अन्डा नि उही हप्ता दस […]

वर्षाले प्रभावित खेलमा डेव्युटेन्ट पुकोभष्कीको शानदार प्रदर्शन

भरतपुर, २३ पौष । भारत विरुद्ध जारी टेष्ट शृंखला (वर्डर गावाष्कर ट्रफी)को तेस्रो टेष्टमा घरेलु टोली अष्ट्रेलियाले सुन्दर सुरुवात गरेको छ । सिड्नीमा बिहीबार टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको कंगारु टोलीले पहिलो दिनको खेलको समाप्तीमा २ विकेट गुमाएर १६६ रन जोडेको हो । वर्षा पटकपटक बाधक बनिदिँदा दिनमा जम्मा ५५ ओभरको खेल सम्भव […]

भण्डारामा खुल्यो स्मार्ट कफी हाउस

भरतपुर, २३ पुस । पूर्वी चितवनको भण्डारा बजारमा कफी सप संचालनमा आएको छ । कफी पारखीहरूका लागि लक्षित गरेर स्मार्ट कफी हाउस संचालनमा ल्याइएको संचालक कुमारप्रसाद पाठकले बताए । पाठकले कफी सपमा अटोमेटिक मेसिन प्रयोग गरेका छन् । मेसिनले कफी, चिया, तातोपानी अलगअलग रूपमा भण्डारण गर्छ । दूध पाउडर र चिनी पनि मेसिनमा सेट गर्न […]

अमेरिकी राष्ट्रपतिमा बाइडेन विजयी भएको अमेरिकी कंग्रेसको पुष्टि

वासिङ्टन, २३ पौष । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएको अमेरिकी कंग्रेसले पुष्टि गरेको छ । स्थानीय समयअनुसार बिहीबार बिहान सकिएको इलेक्टोरल कलेजको मतगणनामा अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको कंग्रेसले पुष्टि भएको हो । बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल भोट प्राप्त गरेको अमेरिकी कंग्रेसका उपराष्ट्रपति माइक पेन्सले […]

नेकपाको सरकार आएपछि देश अस्थिरतातर्फ गयो : कांग्रेस नेता प्रदीप पौडेल

भरतपुर, पटिहानी २३ पुस । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ३ (ख) ले बुधबार अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा वर्तमान अवस्थामा नेपाली कांग्रेसको धारणा विषयक अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको हो । पश्चिम चितवनको पटिहानीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका […]