जनता बैंकले गर्र्यो मौलाकालिका मन्दिर क्षेत्र सरसफाई

चितवन, २८ भदौ जनता बैंक नेपाल लिमिटेडले गैडाकोटमा अवस्थित मौलाकालिका मन्दिर क्षेत्र सरसफाई गरेको छ । आज एक कार्यक्रमका बिच जनता बैंक चितवनका आठ शाखाका कर्मचारीले सरसफाई गरेका हुन् । मन्दिरको प्रवेशद्धार फेदीबाट मन्दिर परिसरसम्म र मन्दिर रहेको स्थानमा समेत सरसफाई गरिएको थियो । सो क्रममा मन्दिरको फेदिबाट मन्दिरसम्मका सम्पूर्ण खुट्कीलाहरुमा कुचो लगाई सफाई गरीएको […]
भरतपुर–७ मा डेंगे सचेतना अभियान

भरतपुर, २८ भदौ प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ‘सबै जागौँ, सबै लागौँ, वरिपरि जमेको पानी हटाई डेंगे भगाऔँ’ अभियान सुरु गरेको छ । भरतपुर महानगरमा डेंगे रोग सचेतनाबारे ¥याली निस्केका छन् । भरतपुर–७ वडा कार्यालयले शनिबार विहान सचेतना ¥याली निकालेको छ । उज्जवल टोल, सिजर्ना चोक टोल, माछापुच्छु्रे टोल, शिव टोल, दीपज्योति टोल लगायका वडाभित्रका […]
कृतिचर्चा:प्रिय साथी सार्वजनिकीकरणको खुलासा

सन्दर्भ गजलको हो । आजभोलि म गजलप्रिय बन्दैछु । गजलका रस–रहमा पौडिँदै छु र गजलकै सपनामा हराउँदै छु । म मात्र होइन, आजको युवा जमात खेलकुद, हाँसखेल वा मनोरञ्जनतिरभन्दा गजलतिर भुल्न थालेको छ । युवा जमातको मनोरञ्जनस्थल गजल बन्दै गएको छ । हुन पनि के गाउँ, के बेँसी, के नगर, के शहर ? सर्वत्र […]
अन्तर्वार्ता:साहित्यिक साधना क्षणिक साधना होइन, दीर्घकालीन तपस्या हो

चितवनमा कथा लेखनको अवस्था कस्तो छ ? तुलनात्मक रूपमा हेर्ने हो भने चितवनमा अन्य विधा (कविता, गजल आदि) का तुलनामा कथा विधामा कमै कलम चलेको देखिन्छ । फुटकर रूपमा कथा लेख्नेहरूको संख्या कम छैन तर कथा विधामा नै समर्पित साहित्यकारहरू धेरै हुनुहुन्न । जे जति सक्रिय हुनुहुन्छ उहाँहरूले राम्रै लेखिरहनु भएको छ । कथा लेखनको […]
महानगरको १ वर्षः करमा लक्ष्य पूरा, विकासमा निराशा

विप्लव काफ्ले भरतपुर, २७ भदौ भरतपुर महानगर कर संकलनमा सफल बनेको छ । तर, पूर्वाधार विकास क्षेत्रमा भने सन्तोषजनक नतिजा ल्याउन नसकेको पाइएको छ । गतवर्षको वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा महानगरको राजस्व महाशाखाका प्रमुख सिर्जना थपलियाले १ अर्ब आन्तरिक आयको लक्ष्य पूरा गरेको बताइन् । “राजस्व बाँडफाँटबाहेक १ अर्ब आन्तरिक आय गर्ने लक्ष्य अहिले टेकेका […]
गाँजा नष्ट गर्न पहाड उक्लियो प्रहरी

भरतपुर, २७ भदौ चितवनका पहाडी इलाकामा गाँजाको खेती बढ्दै गएपछि प्रहरीको टोली गाउँ उक्लिएको छ । राप्ती नगरपालिकाको वडा नम्बर १२ र १३ मा व्यावसायिकरुपमै गाँजाखेती भइरहेको जानकारी पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली नियन्त्रण अभियानसहित त्यसतर्फ लागेको हो । राप्ती नगरपालिकाको उच्च पहाडी क्षेत्रमा प्रशासनको पहुँच निकै कम पुग्ने गरेको छ । […]
प्रहरीले ल्यायो चाडपर्व केन्द्रित सुरक्षा योजना:कालोबजारी र ठगी नियन्त्रणमा जोड

राजेश घिमिरे भरतपुर, २७ भदौ चितवन प्रहरीले चाडपर्व केन्द्रित गरेर विशेष सुरक्षा योजना ल्याएको छ । दशैं, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वलाई लक्षित गरेर अपराधिक घटना हुनसक्ने खतरा औंल्याउँदै प्रहरीले सुरक्षाका लागि विशेष योजना ल्याएको दावी गरेको छ । भयरहित वातावरणमा चाडपर्व मनाउने अवस्था सिर्जना गर्न अपराधिक गतिविधि तथा दुर्घटना न्यूनीकरणमा विशेष जोड दिइने जिल्लाका प्रहरी […]
२०७६ भदौ २८ गते शनिबार
