कथा : काजी बा

धनराज गिरी कस्तो रहेछ प्रेमडाँडा ? हरेक मुखमा त्यही तीर्थको नाम छ । राजधानीमा कोही सिसिमुनि र कोही ऋषिमुनिहरुका बीचमा चर्चा भयो । चर्चा भइरहन्छ । यो सामाजिक सञ्जालको युगमा हरेक कुरा भूमण्डलीकृत हुन्छ । यो प्रेमडाँडा पनि वैश्वविक भयो । प्रेममय हृदय भएका सच्चाप्रेमीहरु यहाँ पुगे । यहाँ पुग्न नपाउनेहरु पुग्न लालायित भए । […]
उपहारमा पुस्तक दिने बानी बसालौं

अर्जुन अविरलको खास नाम अगन्धर लुइँटेल हो । साहित्य क्षेत्रमा कलम चलाउँदै गर्दा उनलाई अर्जुन अविरल नामले स्थापित गरायो । अविरल पेशाले पत्रकारिता गर्छन्, पुस्तक व्यवसायी पनि हुन् उनी । कावासोतीमा उनको पुस्तक पसल छ । जिल्लाबाट निस्कने दाउन्ने साप्ताहिकका सम्पादकसमेत हुन् उनी । उनले नेपाली विषयमा स्नातकोत्तर गरेका छन् । पत्रकारिता र पुस्तक व्यवसायसँगै […]
कुखुरा छिटो पु¥याउन बत्ताइन्छ बोलेरो

धु्रवराज खनाल रत्ननगर, २६ फागुन कुखुरा बोक्ने बोलेरो गाडी तीव्र गतिमा गुडाइन्छ । व्यवसायको संवेदनशीलताका कारण यस्ता गाडी अत्यधिक गतिमा चलाउनुपर्ने पोल्ट्री व्यवसायीहरु दावी गर्छन् । निश्चित समयमा कुखुरा र चल्ला पु¥याउन नसके क्षति व्यहोर्नुपर्ने उनीहरु बताउँछन् । बोलेरोकै कारण धेरै दुर्घटना भएको पनि सुन्न पाइन्छ । बोलेरोकै कारण दुर्घटना हुने धेरैले गुनासो गर्छन् । […]
सरकार भ्रष्टाचारमैत्री बन्योः राणा

विप्लव काफ्ले भरतपुर, २६ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का केन्द्रीय अध्यक्ष पशुपति शमसेर जबराले वर्तमान सरकारले जनमत खेर फालेको आरोप लगाएका छन् । भरतपुरमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “जनताले दिएको सुनौलो मौका खेर फालेको छ, अहिलेसम्मकै शक्तिशाली बनेपनि ‘विकासको सिन्को पनि भाँचेन ।” उनले २०४७ सालयताकै सबैभन्दा शक्तिशाली सरकार बनेपनि ठूला […]
चौबिसकोठीमा ‘काठमाडौं बेकरी’

भरतपुर, २६ फागुन भरतपुर चौबिसकोठीमा ‘काठमाडौं बेकरी’ सञ्चालनमा आएको छ । संघाई प्लाजामा सञ्चालनमा आएको बेकरीको उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरे । चितवनका ताकेन्द्र श्रेष्ठ, गणेशकुमार श्रेष्ठ र पोखराका रोशन महर्जनले पोखरामा सञ्चालन गर्दै आएको बेकरीको शाखाका रुपमा चितवनमा विस्तार गरिएको हो । २०५३ सालमा पोखराको लेकसाइड, विशाल बजार र महेन्द्रपुलमा लोकप्रिय […]
ओम सञ्जिवनी कंक्रिटो सुरु

भरतपुर, २६ फागुन एसियन कंक्रिटो प्रा.लि.को एक्सपेरियन्स सेन्टर ओम सञ्जिवनी कंक्रिटो कन्सर्नले चितवनमा आफ्नो सेवा शुभारम्भ गरेको छ । भरतपुर हाइटमा शनिबार भरतपुर महानगरका मेयर रेनु दाहालले उद्घाटन गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले सुन्दर महानगरको परिकल्पनालाई सहयोग पुग्ने स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न चितवनमा सञ्चालनमा आएको एक्सपेरियन्स सेन्टरको सफलताको कामना गरिन् । एशियन क्रंक्रिटोले […]
२०७५ फागुन २६ गते आइतवार
