ताप्लेजुङमा हेलिकप्टर दुर्घटना मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु

ताप्लेजुङ, १६ फागुन एयर डाइनेष्टीको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको छ । बुधबार दिउँसो पाथिभरा दर्शन गरेर फर्किने क्रममा नजिकैको तारेभीरमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान पर्यटनमन्त्री अधिकारीसहित सातजना त्यसतर्फ प्रस्थान गरेका थिए । दिउँसो सवा १ बजे पाथिभरा […]
महानगरमा सुविधाको द्वन्द्व

विप्लव काफ्ले भरतपुर, १६ फागुन हरेक पत्रकारसँगको अन्तरक्रियामा ‘अल्पकालीन, मध्यकालीन र दीर्घकालीन’ भन्दै योजनाकोे ‘ब्रिफिङ’ गर्न नछुटाउने भरतपुर महानगरकी मेयर बुधबार फरक शैलीमा प्रस्तुत भइन् । नियमित पत्रकार भेटघाट कार्यक्रममा मेयर रेनु दाहालले अधिकांश समय उपमेयरविरुद्ध शब्द खर्चिन् । उपमेयरले १२ बुँदे आरोपपत्र सार्वजनिक गर्दै भरतपुर र काठमाडांैमा पत्रकार सम्मेलन गरेपछि मेयर प्रतिवादमा उत्रेकी छिन् […]
अधिकारी गोत्रीयद्वारा ज्ञानमहायज्ञ

भरतपुर, १६ फागुन कश्यप गोत्रीय अधिकारी समाजले पितृ उद्वार ज्ञान महायज्ञ गर्ने भएको छ । फागुन २९ गतेदेखि चैत्र ७ गतेसम्म श्रीमद्भागवत धनधान्याञ्चल पितृ उद्वार ज्ञान महायज्ञ हुनेछ । समाजका अध्यक्ष देविरमण अधिकारीले महायज्ञको तयारी तीव्र पारिएको बताए । देवघाटमा रहेको कश्यप आश्रममा हुने ज्ञानमहायज्ञमा युवा कथावाचक बालकृष्ण अर्यालले कथावाचन हुनेछ । पाठपारायण, रुद्राभिषेक, हवन, […]
च्याम्पियनसिप ट्रफी क्रिकेट आजदेखि

भरतपुर, १६ फागुन नारायणगढको क्याम्पाचौरमा बिहीबार फागुन १६ देखि १६ औं मेयर्स चितवन च्याम्पियनसिप ट्रफी–२०७५ क्रिकेट प्रतियोगिता हुँदैछ । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा २०५७ सालदेखि निरन्तर गरिदै आएको प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुने छ । यसअघि संघले मात्रै गर्दै आएको प्रतियोगितामा यसपालि भरतपुर महानगरपालिकाको सहकार्य रहेको एशोसिएशनका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । प्रतियोगिताको […]
सकारात्मक सन्देश दिनुहोस्ः सुन्तली

भरतपुर, १६ फागुन धुर्मुस–सुन्तली फाउण्डेसनका उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवनबाट सकारात्मक सन्देशको अपेक्षा रहेको बताएकी छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणापछि आएका विभिन्न टिकाटिप्पणीले आफूलाई योजनामा दृढ रहन मद्दत पुगेको भन्दै उनले चितवनबाट सकारात्मक साथको आग्रह गरेकी हुन् । भरतपुर–१५ मा निर्माण गर्ने भनिएको रंगशालाको स्थलगत कार्यसम्पादन […]
२०७५ फागुन १६ गते बिहिबार

२०७५ फागुन १५ गते बुधवार
