नेपाल युएईसँग टस जितेर फिल्डिङ गर्दै

भरतपुर, २२ मंसिर । नेपालले युएईसँगको विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको छ । नेपाल बुधबार पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको थियो ।  पहिलो खेल खेलेको टोलीबाट नेपाली टोलीमा सागर पुनलाई प्लेयिङ ११ मा राखिएको छ । उनलाई भेट्रान स्पिनर शक्ति गौचनको स्थानमा ल्याइएको […]

सबैको चाहना शान्ति र विकास

किरियापुत्रीले गरे मतदान ध्रुवराज खनाल चितवन, २२ मंसिर । खैरहनी नगरपालिका १२ जनकपुरमा किरियापुत्रीले पनि मतदान गरेका छन् । खैरहनी–१२, कुमरोजका रामप्रसाद रेग्मी र प्रेमप्रसाद रेग्मीले राष्ट्रिय आधारभूत विद्यालय जनकपुरबाट बिहीबार मतदान गरेका हुन् । स्वर्गीय आमा दुर्गा रेग्मीको निधनको चौथो दिन किरिया बसेका रेग्मी दाजुभाइसहित दुइ बुहारी र एक छोरीले मतदान गरे । चौथो […]

चितवनको सबै क्षेत्रको मतगणना आज गरिदैं

चितवन, २२ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत चितवनको मतगणना आज गरिदैछ । बिहीबार मतदान गरिएको भएपनि मतपेटिका आउन समय लागेपछि मतगणना सुरु गर्न नसकिएको हो । भरतपुर–१० स्थित चितवन मा.वि.मा अबेर रातिसम्ममा सबै मतपेटिका ल्याइसकिएको छ । राति अबेर मुख्य निर्वाचन अधिकृतको आह्वानमा बसेको सर्वपक्षीय छलफलले शुक्रबार बिहान ९ बजेबाट मतगणना गर्ने […]

 मनाङबाट एमाले र रुकुम पूर्वबाट माओवादीको विजयी सुरुआत

भरतपुर, २२ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भइसकेको छ ।मनाङ र मुस्ताङपति पूर्वी रुकुमको पनि मतगणना सकिएको छ । जहाँ नेकपा माओवादी केन्द्रले जितको सुरुवात गरेको छ । रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४४०६ मत ल्याए । त्यस्तै नयाँ […]

दीपक मनाङे बने प्रदेश सांसद्

भरतपुर, २२ मंसिर । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन् । मनाङेले १ हजार ४ सय १० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याए । मनाङेले ३९० मततात्नरमा जित हात पारे । मनाङेलाई नेकपा एमाले सहित […]