पर्यटक सुरक्षासँगै पर्यटन प्रबर्द्धनमा छलफल

सौराहा, १५ चैत ।
पर्यटकीय नगरी सौराहामा पर्यटक सुरक्षा तथा पर्यटन प्रवर्द्धनमा स्थानीय व्यवसायी, सरोकारवाला निकाय तथा प्रहरीको भूमिका बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

पर्यटक प्रहरी इकाई भृकुटीमण्डपको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा पर्यटकको सुरक्षा र पर्यटन व्यवसायको प्रवर्द्धनका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी प्रमुख नवराज अधिकारी, क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराई, रेस्टुरेन्ट एण्ड बार एसोसिएसनका क्षेत्रीय अध्यक्ष नरेश गिरीलगायतको उपस्थिति थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट