माओवादी महाधिवेशनको बन्दसत्र सोमबार ११ बजेदेखि

भरतपुर, ११ पुस ।
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ । माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौँमा सम्पन्न भएको हो । उद्घाटन सत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

नेता जनार्दन शर्माका अनुसार भोलि बिहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ । देशभरबाट माओवादीका प्रतिनिधिहरू काठमाडौँ आइपुगेका छन् । १६ बढी प्रतिनिधिहरू बन्दसत्रमा सहभागी हुनेछन् । माओवादी यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट