नारायणी सामाजिक विकास समितिमा सुष्माको नेतृत्व

भरतपुर, ११ पुस ।
क्षेत्रपुरस्थित नारायणी सामाजिक विकास समितिको अध्यक्षमा सुष्मा पिया चयन भएकी छन् । समितिको दसौं साधरणसभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिमा निवर्तमान अध्यक्ष गौरी खड्का, उपाध्यक्षमा कविता श्रेष्ठ, सचिवमा सरोजा ध्योजु, कोषाध्यक्षमा इन्दु श्रेष्ठ, सहसचिवमा रमा श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा ज्योति प्रधान, शर्मिला श्रेष्ठ, गोमा प्रधान, शिला पराजुली, अञ्जनी श्रेष्ठ चयन भएका छन् ।

नयाँ कार्यसमितिलाई आजै पदहस्तान्तरण गरिएको छ । समिति रक्तदान, विपन्न वस्तीमा राहत वितरण, वृक्षारोपण, सरसफाइलगायतका सामाजिक कार्यमा सक्रिय छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट