माओवादी केन्द्रको महाधिवेशन आजबाट

भरतपुर, ११ पुस ।
नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा आज शुरु हुँदैछ । नेकपा (माओवादी केन्द्र)ले यसअघि पार्टीको राष्ट्रिय सम्मेलन भन्दै आएपनि महाधिवेशनमा रूपान्तरण गरेको हो ।

महाधिवेशन शुरु हुनुअघि पार्टीको केन्द्रीय कमिटी बैठक बस्नेछ । महाधिवेशन काठमाडौंमा हुने छ ।

दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको महाधिवेशनमार्फत नेतृत्व चयनको विषय सेलाउन नपाउँदै तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन शुरु हुन लागेको हो ।
कांग्रेस पदाधिकारीमा युवा नेताहरूको उल्लेख्य उपस्थिति देखिए पनि माओवादीमा भने पुरानै नेताहरू दोहोरिने आंकलन गर्दै कतिपयले सामाजिक सञ्जालमा चर्चा गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट