कालिखोला पहिरो अपडेटः कालीखोलामा खसेको पहिरोले लागेर एकको मृत्यु

१६ असार ,भरतपुर ।

बिहान ८ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो लागेर एकको मृत्यु भएको छ।  दिउसो करिब १ बजे तिर खसेको पहिरोले लागेर इच्छाकामना गाउपालिका वडा नं. ६, काट्टेश्वरा का ६१ वर्षिय एक बहादुर मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

पहिरो आज राति १० बजे भित्रमा हटाइसक्ने प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट