अपडेट : अवरुद्ध नारायणगढ–मुग्लिन सडक भोलि मात्र सुचारु हुने अनुमान

१६ असार ,भरतपुर ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहान ०८:०० बजे कालीखोला नजिकैको डाँडाबाट पहिरो तथा ठूलो ढुंगा खसेको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्द हुन पुगेको हो ।

पहिरो पन्छाउने कार्य गरिरहदा झन ठुलो पहिरो खसेकोले पहिरो पन्छाउने कार्य अहिले रोकिएको हाम्रा सहकर्मी बिनोद श्रेष्ठले जानकारी दिए। पहिराे ठुलाे छ , पानी नपरे र माथिबाट ढुङ्गा नखसे भाेली सम्ममा पहिराे हटाई सक्ने स्काभेटर अपरेटर मानव वि.क.ले जानकारी दिएका छन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट