पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

१६ असार ,भरतपुर ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहान ०८:०० बजे कालीखोला नजिकैको डाँडाबाट पहिरो तथा ठूलो ढुंगा खसेको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्द हुन पुगेको हो ।

पहिरो पन्छाई सडक सुचारु गर्न करिब पाँच(५) घण्टा लाग्ने अनुमान गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट