`अरु अलिकति फरक कुरा´मा सर्जकहरुको अभिमत

भरतपुर, ६ असार । समालोचक रमेश प्रभातको दोस्रो निसमालोचनासङ्ग्रहको सन्दर्भमा रहेर `सर्जकहरुको अभिमत´ सुनिएको छ । असार ६ गते समालोचक रमेश प्रभातको जन्मदिन कै अवसरमा सार्वजनिक कृति `अरू अलिकति फरक कुरा’ माथि आफ्ना भनाइ राख्दै भरतपुरका सर्जकहरूले लेखकलाई केही सुझाव दिएका छन् । गजल मञ्च चितवनले शुक्रबार सम्पूर्ण किताब नारायणगढमा आयोजना गरेको कार्यक्रममा सर्जकहरूले सुझाव […]