वर्तमानका कुख्यात भ्रष्ट सम्राटहरूप्रति लक्षित दुई कृतिहरूको टिप्पणी

नेपाली साहित्यिक फाँटमा निबन्धकार तथा लघुकथाकारका रूपमा परिचित रामकृष्ण ढकाल सादा भोजन र उच्च विचारका शालीन व्यक्तित्व हुन् । उनी षड्यन्त्रपूर्ण जुवाको चौकामा सधैं मौलाइरहने राजनीतिक दाउपेचबाट टाढा रहन रुचाउने साहित्य–साधक हुन् । राजनीति कहिलेकाहीँ अराजक बन्न सक्छ, लिक छोड्न सक्छ, अनुशासन तोड्न सक्छ र परिआएमा निकृष्ट सम्झौतामा समेत हस्ताक्षर गर्न सक्छ । तर नीति, […]
सांस्कृतिक अनुसन्धान र सिलायात्राको सन्दर्भ

सामाजिक धरातल , सांस्कृतिक पर्यावरण र राजनीतिक सत्ससङ्गका असरले आलोडित हुँदा साहित्यकारले आफ्नो बौद्धिक क्षमता, अध्ययन, ज्ञान, अनुभव, अनुभूति अभिरुचि, समय, साधन र स्रोतका माध्यमबाट लेख्यविषयको उद्देश्य र त्यसले समाजमा पार्ने सकारात्मक दीर्घ-असरको तह निर्धारणसँगै लेखन-यात्रा तय गर्नको लागि सिलायात्रा आरम्भ गर्दछ । त्यसरी सिलायात्रा गर्न रुचाउने सत्पात्र हुन्- कमल अर्याल । पूर्वप्रकाशित कृतिहरूमा कमल […]
रामकृष्णको गजलकृति ‘अनायास’प्रति आकर्षित हुँदैगर्दा

आने में सदा देर लगाते ही रहे तुम , जाते रहे हम जान से , आते ही रहे तुम । -‘रासिख’ अजीमाबादी । बगरमा बालुवाको घर बनाउन खोज्दै छ ऊ , र त अरूको बस्तीमा आगो लगाउन खोज्दै छ ऊ । -अनायास , ग. सं. , पृ. ५४ । पिता हरिप्रसाद पौडेल र माता कुमकुमारी […]
सामाजिक पर्यावरणमा ‘निर्गम’ को चटारो

केशवराज आमोदी १. प्रस्तावना : जीवनका आरोह-अवरोहका घटनाक्रमबाट उत्पन्न विचारजन्य त्याग वा स्वार्थ , विनम्रता वा गर्व , प्रगति वा दुर्गति , दया वा हिंसाजन्य प्रवृत्तिहरूमा मानवीय प्रकृतिअनुरूपका अङ्कुर फुट्दछन् । सुखसौविध्यको चाह , विचारको प्रवाह र सभ्यताको खोजीमा यायावर बनेर ओडार , गाउँ , सहर हुँदै संसारको यो कुनोदेखि त्यो कुनोसम्म निर्गमित भई यात्रारत […]