चितवन विरुद्ध काठमान्डुको जित, उक्लियो अंक तालिकाको शीर्ष स्थानमा

कीर्तिपुर । नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अन्तर्गत कीर्तिपुरमा सम्पन्न सोमबारको खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ। काठमान्डुले प्रस्तुत गरेको १८१ रनको विजयी लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन मात्र बनाउन सक्यो । चितवनका लागि रवि बोपाराले ३५ बलमा ५५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले पनि […]

चितवन–नवलपुरमा पठन संस्कृति अभियान लोभलाग्दो : जनकराज सापकोटा

गैंडाकोट, २३ कात्तिक । पठन संस्कृति अभियानको २४औँ शृङ्खला देउसीभैलो भट्याएर उद्घाटन गरिएको छ । कार्यक्रममा पत्रकार जनकराज सापकोटा प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो । सापकोटा कान्तिपुर मिडिया ग्रुपमा आबद्ध हुनुहुन्छ । प्रमुख वक्ता सापकोटाले चितवन र नवलपरासी क्षेत्रमा पठन संस्कृति मौलाउँदै गएको बताउनुभयो । नियमित रूपमा भइरहेका पुस्तक विमर्श, छलफल र विमोचन कार्यक्रममा युवाहरूको […]

प्रकाशको पर्व तिहार

हाम्रो बहुविविधतायुक्त समाजमा विभिन्न चाडपर्व मनाइन्छन् । तिनको आफ्नै मौलिकता र विशिष्टता रहेको पाइन्छ । तीमध्ये नेपालीको महान् चाडका रूपमा रहेको प्रकाश वा उज्यालोको पर्व हो – तिहार । “तमसोमा ज्यातिर्गमय” अन्धकार र अज्ञानता हटाई उज्यालो र ज्ञानले ज्यातिर्मय बनाउने पर्व हो यो । वर्षाको हिलोमैलो हटेर प्राकृतिक छटा मनमोहक बनेको शरद् ऋतुअन्तर्गत पर्ने  कार्तिक […]

युवराजको शतकमा पोखराले तोड्यो हारको शृंखला, कर्णाली ६३ रनले पराजित

कीर्तिपुर । युवराज सामराको आक्रामक शतक र कुशल भुर्तेलको अर्धशतकको मद्दतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को १९औँ खेलमा कर्णाली याक्सलाई ६३ रनले हराएको छ । पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याउन उत्रिएको कर्णाली १८.३ ओभरमा १५४ रनमा अल आउट भयो । कर्णालीका लागि पवन सराफले सर्वाधिक ३२ रन बनाएको पारीमा अन्य ३ […]

इच्छाकामना साहित्य प्रवाहद्वारा देवकोटा जयन्तीमा स्रष्टा सम्मान तथा ‘आमाको बक्सा’ विमोचन

इच्छाकामना, २३ कात्तिक । इच्छाकामना साहित्य प्रवाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाएको छ । सो अवसरमा वरिष्ठ साहित्यकार केशवराज आमोदीलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुका साथै कविता सङ्ग्रह ‘आमाको बक्सा’ विमोचन गरिएको छ । इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष कृष्णप्रसाद पोखरेलको सभापतित्व तथा पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालको […]