काठमान्डुले तोड्यो लुम्बिनीको अपराजित यात्रा

काठमाडौँ । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग अन्तर्गत शनिबारको (आज) एकमात्र खेलमा काठमान्डु गोर्खाजले शानदार जित दर्ज गरेको छ । उसले डिफेन्डिङ च्याम्पिय लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको हो । लुम्बिनीले १६१ रनको लक्ष्य पछ्याउने क्रममा १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो । जारी प्रतियोगितामा लुम्बिनीले पहिलो हार बेहोरेको हो […]
स्काइ राइडरद्वारा एसईईमा ४ जीपीए ल्याउने पाँच विद्यार्थी सम्मानित

रत्ननगर, २१ कात्तिक । स्काइ राइडर आवासीय माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । विद्यालय परिसरमा आयोजित ‘एसईई विद्यार्थी सम्मान–२०८२’ कार्यक्रममा ४ जीपीए प्राप्त गर्ने पाँच विद्यार्थीलाई विशेष सम्मान गरिएको हो । नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेको प्रमुख आतिथ्यता तथा विद्यालयका प्राचार्य […]
चीन भ्रमणका अनुभव समेटिएको रामहरि श्रेष्ठको नियात्रासङ्ग्रह विमोचन

गैंडाकोट, २१ कात्तिक । नियात्राकार रामहरि श्रेष्ठको नियात्रासङ्ग्रह ‘चीन भ्रमणका सुगन्धहरू’ विमोचन गरिएको छ । रोटरी क्लब अफ गैंडाकोटको आयोजनामा शनिबार आयोजित कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले कृति विमोचन गर्नुभएको हो । कार्यक्रममा रोटरीका पूर्वअध्यक्ष हीरालाल अर्यालले स्वागत मन्तव्य राख्दै सङ्ग्रहमा समेटिएका यात्रासंस्मरणहरू रोचक रहेको बताउनुभयो । कृतिमाथि टिप्पणी गर्दै साहित्यकार उदय अधिकारीले […]
शुल्क वृद्धि स्थगनप्रति असहमति जनाउँदै अभिभावकको सहमतिमा शुल्क समायोजन गर्ने प्याब्सन चितवनको घोषणा

भरतपुर, २१ कात्तिक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनले संस्थागत विद्यालयको शुल्क वृद्धि र सरोकारवालाको भूमिकासम्बन्धी शैक्षिक बहस कार्यक्रम सम्पन्न गरेको छ । प्याब्सन चितवनको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा संस्थागत विद्यालयका अभिभावक संघका प्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो । प्याब्सन चितवनका अध्यक्ष मदन पुरीको अध्यक्षता तथा संस्थागत विद्यालय अभिभावक संघ, […]