दाना–चोकर महँगियो, दूधको मूल्य बढाउन चितवनका किसान काठमाडौंमा

काठमाडौं, १४ असोज । दूध उत्पादनको लागत बढ्दै गएको भन्दै चितवनका दुग्ध किसानले दूधको खरिद मूल्य बढाउन सरकारसँग माग गरेका छन् । दूधको मूल्य पुनरावलोकनसहित विभिन्न माग राखेर चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको टोली काठमाडौं पुगेको हो । संघका अध्यक्ष किशोर बगाले र सचिव कल्याण अधिकारीको नेतृत्वमा काठमाडौं पुगेको टोलीले बुधबार कृषि तथा […]
विपरीत राजयोगको सम्बन्ध

वैदिक ज्योतिषशास्त्रमा सूर्यादि गरिएका ग्रहहरूद्वारा विभिन्न राजयोगको कुरा शास्त्रमा वर्णित गरेको पाइन्छ । विशेषतः विपरीत राजयोगको सन्दर्भमा तृक् भावको विशेष भूमिका रहन्छ । विपरीत अर्थात् असम्भव स्थानबाट निर्माण हुने राजयोग हो । अष्टमस्थान र द्वादशस्थान अशुभ अर्थात् दुःस्थान हो । कुनै पनि जातकको जन्मकुण्डलीमा यदि षष्ठेश तृक् भावमा नै विद्यमान भएको अवस्थामा विपरीत राजयोगको […]
ओम शान्ति एकेडेमीमा विद्यार्थीको सहभागितामा हाट बजार

चितवन, १४ असोज । भरतपुर महानगरपालिका–१० स्थित ओम शान्ति एकेडेमीमा विद्यार्थीहरूको सहभागितामा हाट बजार कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीलाई प्रत्यक्ष अभ्यास तथा व्यावहारिक अनुभवमार्फत सिकाइ प्रदान गर्ने, पुस्तकमा पढेका विषयवस्तुलाई वास्तविक जीवनसँग जोड्ने तथा स्थानीय बजारको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा वस्तुको बिक्री–वितरण, ग्राहकसँगको व्यवहार तथा किनबेचसम्बन्धी आधारभूत […]
प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी

भरतपुर, १४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं. ३ बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ प्रविन देवकोटा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । सोमबार सम्पन्न निर्वाचनको मतपरिणाम मंगलबार साँझ सार्वजनिक हुँदा देवकोटाले २२७ मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । यस क्लस्टरतर्फ ३५ वर्षमुनिका ११ जना उम्मेदवार प्रतिस्पर्धामा थिए […]