कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा नेता प्रविन देवकोटाको उम्मेदवारी

चितवन, ९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं. ३ मा ३५ वर्षमुनिको युवा क्लस्टरबाट महाधिवेशन प्रतिनिधि पदमा युवा नेता प्रविन देवकोटाले उम्मेदवारी घोषणा गरेका छन् । वि.सं. २०६४ देखि नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिक यात्रा सुरु गरेका देवकोटाले पार्टीमा नवीन सोच, रूपान्तरण र वैचारिक स्पष्टता आवश्यक रहेकाले आफूले उम्मेदवारी दिएको बताएका […]

पहिरोले घर पुरिँदा पाल्पामा एक महिला बेपत्ता

पाल्पा, ९ असोज । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, धुस्तुङ गोलफानमा पहिरोले दुईवटा घर पुरिँदा एक महिला बेपत्ता भएकी छन् । अविरल वर्षाका कारण घरभन्दा करिब २०० मिटर माथि रहेको मोटरबाटोबाट पहिरो र लेदो बगेर आउँदा स्थानीयका ढुङ्गा–माटोले बनेका, जस्तापाताले छाएका तीनतले कच्ची घर पुरिएका हुन् । पहिरोमा परी केसुराम सारु मगरकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु […]

कांग्रेसको चितवन–३ प्रदेश (क)को सभापतिमा किशोर गुरूङको उम्मेदवारी

भरतपुर, ९ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको लागि चितवन जिल्ला क्षेत्र नं–३ प्रदेश (क) को सभापति पदमा किशोर गुरूङले उम्मेदवारी दिएका छन् । सुदृढ र समुन्नत कांग्रेसको लागि आफूले उम्मेदवारी दिएको गुरूङले बताए । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तमू (गुरूङ) संघका अध्यक्षसमेत रहेका उनी नेपाली कांग्रेसको भरतपुर महानगर समितिका संस्थापक सचिव हुन् […]

कान्ति राजमार्गको तीन ठाउँमा खस्यो पहिरो, सडक अवरुद्ध

काठमाडौं-हेटौंडा जोड्ने कान्ति राजमार्ग सडकखण्डको तीन ठाउँमा पहिरो खसेको छ । प्रहरीका अनुसार राजमार्गको ललितपुरस्थित बागमती गाउँपालिका–३ पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो। सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यद्यपि, मकवानपुरतर्फको सडकखण्डमा भने हालसम्म कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो […]