के हो केमद्रुम योग ?

वैदिक ज्योतिषशास्त्र ‘ज्योति’ अर्थात् प्रकाशको विज्ञान हो । जसले ग्रह नक्षत्रको प्रभावद्वारा मानव जीवनको मार्गदर्शन गर्दछ । यस शास्त्रमा चन्द्रमालाई मन, भावना र मानसिक स्थिरताको कारक मानिन्छ । त्यसैले चन्द्रमासँग सम्बन्धित योगहरूलाई ‘चान्द्रयोग’ भनिन्छ । ज्योतिषशास्त्रमा यो योगलाई अशुभ योग मानिएको पाइन्छ । केमद्रुम शब्द दुई भागबाट बनेको छ । ‘के’ अर्थात् शून्य र ‘द्रुम’ […]