नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा, ४ असोज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२, साविक रमदैया भवाडी गाविसका वडा नम्बर १, ५ र ९ का २४२ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय परिवारले लालपुर्जा प्राप्त गरेसँगै आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन् […]
सिसास भैरहवाको अध्यक्षमा विष्णुप्रसाद गजुरेल

भैरहवा, ४ असोज । सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा, रूपन्देहीको २३औँ साधारण सभा तथा ११औँ अधिवेशन भैरहवामा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष सरु ज्ञवालीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार ऋषिराम भुसालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाको वित्तीय अवस्थाबारे कोषाध्यक्ष सिर्जना खनालले जानकारी गराउनुभएको थियो भने सचिवको प्रतिवेदन सचिव रामराज गौतमले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा […]