साढेसातीको ज्योतिषीय महत्त्व

ज्योतिषशास्त्रमा सूर्यपुत्र ग्रह अर्थात् शनीलाई दुःखको कारक ग्रह मानिन्छ । शनि ग्रहको गति मन्द हुन्छ । शनिलाई कर्मको न्यायाधीश मानिन्छ । शनि पापी ग्रह, तमोगुणी ग्रह भएकाले पनि ज्योतिष शास्त्रमा यसलाई अशुभ ग्रह मानिएको हो । शनि ग्रहको कालो वर्ण आलसी स्वभावको, दीर्घ प्रकृतिको हुन्छ भनेर वराहमिहिरले पनि बताएका छन् । साढेसाती भनेको नामले नै […]