मनोज विक्रम बिष्ट ‘पी.पी. प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’ बाट सम्मानित

नवलपरासी, २२ भदौ । जनक नमुना माध्यमिक विद्यालय, गैँडाकोटका शिक्षक मनोज विक्रम बिष्ट गण्डकी प्रदेशस्तरीय ‘पी.पी. प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’ बाट सम्मानित हुनुभएको छ । पी.पी. प्रसाई फाउन्डेसनले शिक्षा क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै बिष्टलाई ५० हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो । फाउन्डेसनले उहाँ अध्यापनरत जनक नमुना माध्यमिक विद्यालयका लागि १० […]