रिजालका जुम्ल्याहा छोराछोरीले गरे `नैबेद´ विमोचन

भरतपुर, २१ असार । पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । यसअघि लकडाउन डायरी `एकान्तबास’ प्रकाशित गरिसकेका रिजालको नयाँ कृतिलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकको लोकार्पण अक्षर समूह चितवनले आइतबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा सम्पन्न भयो । लेखक रिजालका बुवाआमा तथा छोराछोरीसँगै कवि भूपिन, एक्सपर्ट चितवनका मेनेजर […]
चितवन कारागारमा ज्ञान र स्वास्थ्यको उपहार : ३१२ पुस्तक र १०० प्याकेट सेनेटरी प्याड हस्तान्तरण

चितवन, २१ असार । लियो क्लब अफ भरतपुर युथ र लायन्स क्लब अफ भरतपुर युथको संयुक्त आयोजनामा जिल्ला कारागार चितवनमा कैदीबन्दीहरूको ज्ञान, स्वास्थ्य र सकारात्मक सोच प्रवर्द्धन गर्ने उद्देश्यले पुस्तक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । “गौरवका साथ सेवा” भन्ने मूल नारासहित आइतबार आयोजित कार्यक्रममा लियो जिल्ला परिषद ३२५ आर नेपालका अध्यक्ष लियो लायन […]
बागमती प्रदेशको ६६ अर्ब ९३ करोडको बजेट बहुमतले पारित

मकवानपुर, २१ असार । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेश सभाको बैठकले विनियोजन विधेयक, २०८३ र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अर्थ विधेयक बहुमतले पारित गरेको हो । आर्थिक मामिला […]
मध्यराति घरमै पसेको जङ्गली हात्तीको आक्रमणमा चितवनमा आमा–छोराको मृत्यु

चितवन, २१ असार । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जङ्गली हात्तीले घरमै पसेर आक्रमण गर्दा एकै परिवारका आमा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटे रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति करिब ११ बजे स्थानीय पूर्ण बोटेको घरमा जङ्गली हात्ती प्रवेश गरी […]