पराजुलीको `बखान´ उपन्यासमाथि पोखरा र वालिङमा विमर्श

पोखरा, १३ वैशाख । लेखक, पत्रकार वसन्त पराजुलीको `बखान´ उपन्यासमाथि पोखरा र स्याङ्जामा विमर्श गरिएको छ । गुरुङ साहित्यिक मञ्च नेपालले हिमालयन रिडर्स कर्नर पोखरामा गरेको कार्यक्रममा प्राडा कुसुमाकर न्यौपाने र गौरी तमूले टिप्पणी गरेका थिए । वक्ता न्यौपानेले बखानसिंह गुरुङको दुखान्त जीवनको कथा उपन्यासमा उल्लेख भएको बताए । कारुणिक भावमा लेखिएको यो उपन्यास वस्तुपरक, […]
दशरथ रंगशालामा सुकुम्बासीको तथ्याङ्क संकलन सुरु

काठमाडौं, १३ वैशाख । सरकारले उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा डोजर अभियानलाई निरन्तरता दिइरहँदा दशरथ रंगशालामा भने सुकुम्बासी परिवारहरूको दर्ता प्रक्रिया सुरु गरिएको छ । थापाथली, सिनामंगल र मनोहरा क्षेत्रका बस्तीहरूमा संरचना हटाउने कार्य भइरहँदा सम्बन्धित निकायहरूले विस्थापित तथा प्रभावित परिवारहरूको विवरण संकलन गर्न थालेका हुन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं […]
औलो नियन्त्रण दिवसमा ‘बखान’ उपन्यासमाथि पोखरामा विमर्श

पोखरा, १३ वैशाख । आइतबार परेको औलो नियन्त्रण दिवसका अवसरमा पोखरामा ‘बखान’ उपन्यासमाथि विमर्श गरिएको छ । औलो नियन्त्रण गरी चितवनमा बस्ती विकास गरिएको ऐतिहासिक सन्दर्भ समेटिएको वसन्त पराजुलीको ‘बखान’ उपन्यासको समीक्षा गरिएको हो । गुरुङ साहित्यिक मञ्च नेपालद्वारा पोखरास्थित हिमालयन रिडर्स कर्नरमा आयोजित कार्यक्रममा समीक्षक गौरी तमूले औलो नियन्त्रणमार्फत चितवनको बस्ती विकासमा उल्लेखनीय भूमिका […]
भैरव अर्याल स्मृति सम्मान साहित्यकार प्रोल्लास सिन्धुलीयलाई

हेटौँडा, १३ वैशाख । भैरव अर्याल स्मृति साहित्य सम्मान–२०८२ साहित्यकार प्रोल्लास सिन्धुलीयलाई प्रदान गरिएको छ । हेटौँडा–४ स्थित पुष्पलाल स्मृति पुस्तकालयमा आयोजित कार्यक्रममा सिन्धुलीका साहित्यकार सिन्धुलीयलाई २१ हजार १ सय ११ रुपैयाँ नगदसहित उक्त सम्मान प्रदान गरिएको हो । हरेक वर्ष साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले संयुक्त रूपमा प्रदान गर्दै आएको यो सम्मान […]