सञ्चारकर्मी आदर्श सुशीलको शब्दमा ‘लाइफ ड्यामेज’ को ‘ब्युटिफूलम’ गीत सार्वजनिक

काठमाडौं, १० वैशाख । ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र लाइफ ड्यामेजको ‘ब्युटिफूलम’ बोलको गीत सार्वजनिक गरिएको छ । जेठ १ गते प्रदर्शन मिति घोषणा गरिएको यस चलचित्रको गीत राजधानी काठमाडौंमा एक कार्यक्रमबीच रिलिज गरिएको हो । सार्वजनिक डान्सिङ नम्बरको गीतमा नवलपुरका सञ्चारकर्मी आदर्श सुशीलको शब्द रचना रहेको छ भने एसडी योगीको संगीत तथा […]

भरतपुरको ग्रीनल्याण्ड स्कुलले एसईई दिएका विद्यार्थीलाई नि:शुल्क सिपमूलक तालिम दिँदै

भरतपुर, १० वैशाख । भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई नि:शुल्क सिपमूलक तालिम दिने भएको छ । स्कुलले एसईई दिएर बसेका विद्यार्थीको खाली समयको सदुपयोग गर्दै वैशाख १३ देखि १९ गतेसम्म तालिम दिने भएको हो । स्कुलका प्लस टु विज्ञान संकाय संयोजक लीलबहादुर हमालका अनुसार विभिन्न ४ विधामा बिहान ८ देखि १० बजेसम्म […]

गैंडाकोटमा युवाहरूद्वारा भजन समूह गठनको पहल

गैंडाकोट, १० वैशाख । गैंडाकोटमा युवाहरूको सक्रियतामा धर्म, संस्कार तथा भजन–कीर्तनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भजन समूह गठनबारे छलफल गरिएको छ । समाजमा बढ्दो व्यस्तता र आधुनिक जीवनशैलीका कारण ओझेलमा पर्दै गएका धार्मिक तथा सांस्कृतिक अभ्यासलाई पुनः जागृत गराउने लक्ष्यसहित युवाहरू एकजुट भएका हुन् । छलफलले ज्योतिष आचार्य रवीन्द्र चापागाईँको संयोजकत्वमा तदर्थ समिति गठन […]

घ्याङलेखमा सडक र पुल निर्माण: ४७ करोडको लगानीले दुर्गम गाउँमा विकासको ढोका खुल्दै

हेटौंडा, १० वैशाख । बागमती प्रदेश सरकारले मानव विकास सूचकाङ्कमा पछि परेको सिन्धुलीको घ्याङलेख गाउँपालिकामा साढे १६ किलोमिटर सडक कालोपत्रे र दुईवटा पक्की पुल निर्माण गरेको छ । प्रदेश सरकारको करिब ४७ करोड रुपैयाँको लगानीमा २५ किलोमिटर लामो पिपलभञ्ज्याङ–हायूटार–रामपुर सडकअन्तर्गत साढे १६ किलोमिटर सडक ५.५ मिटर चौडाइमा कालोपत्रे गरिएको हो । साथै, घ्याङलेख–२ को ठाडी […]

थुनुवा कक्षमा पुस्तक सहयोग, विश्व पुस्तक दिवसमा अर्थपूर्ण पहल

भरतपुर, १० वैशाख । आज विश्वभर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै गर्दा चितवनमा पुस्तकप्रेमसँग जोडिएको एक अर्थपूर्ण पहल गरिएको छ । यस अवसरमा ‘सम्पूर्ण किताब नारायणगढ’ले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत (थुनुवा) कक्षमा सञ्चालनमा रहेको पुस्तकालयका लागि २० हजार रुपैयाँभन्दा बढी मूल्यका विभिन्न पुस्तकहरू हस्तान्तरण गरेको छ । उक्त पुस्तकहरू जिल्ला प्रहरी प्रमुख […]