सोमबारदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

काठमाडौं, ९ वैशाख वैशाख १४ गते सोमबारदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन् । २०७९ यताका […]
गैंडाकोटमा साहित्यिक उत्सव : लम्साल र भट्टराई सम्मानित, दुई कृति विमोचन

गैंडाकोट, ९ वैशाख । त्रिवेणी साहित्य प्रतिष्ठान, गैंडाकोटले आयोजना गरेको विशेष साहित्यिक कार्यक्रममा प्रख्यात स्रष्टाहरूलाई सम्मान गरिनुका साथै दुई महत्वपूर्ण कृतिको विमोचन गरिएको छ । कार्यक्रममा साहित्यकार नवराज लम्साललाई त्रिवेणी–इन्द्रराज काव्य पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेल, विशिष्ट साहित्यकार चूडामणि बन्धु र गैंडाकोट नगर […]
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं, ९ वैशाख । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)समक्ष राजीनामा बुझाएका हुन् । सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी दिएका छन् । उनले पछिल्ला दिनहरूमा नागरिकस्तरबाट आफ्नो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएकाले राजीनामा दिएको जनाएका छन् । उनले आफ्ना लागि पदभन्दा ठुलो कुरा […]
पहाडकी रानी बन्दीपुर : आकर्षक गाउँ पर्यटन गन्तव्य

प्राचीन समयमा व्यापारिक नाकाका रूपमा परिचित बन्दीपुर अहिले उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । मोटरबाटोको सुविधा नहुँदा तनहुँ, कास्की, लमजुङ, गोरखा र मनाङबाट सामान ल्याएर बिक्री गर्ने प्रमुख केन्द्रका रूपमा चिनिएको बन्दीपुरमा २०२५ सालमा सदरमुकाम दमौली सारिएपछि यसको पहिचान क्रमशः पर्यटनतर्फ मोडिएको हो । समृद्ध सांस्कृतिक सम्पदा र मनमोहक प्राकृतिक सौन्दर्यले बन्दीपुरको महत्त्व […]