सीजी ल्याण्डमार्कमा ‘फुड डायरी’ सञ्चालनमा

चितवन, १४ मङ्सिर । भरतपुरस्थित सीजी ल्याण्डमार्क मलमा ‘फुड डायरी’ नामक नयाँ फुड एन्ड बेभरेजेसको ग्रान्ड ओपनिङ सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, युवा र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । फुड डायरीका अध्यक्ष अर्जुन सुनारले चितवनमा आधुनिक र पारिवारिक फुड–डेस्टिनेसनका रूपमा यसलाई विकास गर्ने लक्ष्य रहेको बताए । उच्च सेवा, सफा वातावरण र […]

चलचित्र ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

चितवन, १४ मङ्सिर । चितवनका दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र ‘बिगुल’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टरसँगै प्रदर्शन मिति पनि घोषणा भएको छ । रमेश कोइरालाको निर्देशन, कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्र बिगुल माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । आइतबार सार्वजनिक भएको चलचित्रको तीन पोस्टर मध्ये एउटामा […]

उज्यालो पार्टी नेपालको सम्पर्क व्यक्तिमा तीन जना चयन

चितवन, १४ मङ्सिर । घोषणा गर्ने तयारीमा रहेको उज्यालो पार्टी नेपालले चितवनमा जिल्ला भेला सम्पन्न गरेको छ । शनिबार भरतपुरमा भएको भेलाले जिल्लाका तीनै वटा निर्वाचन क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको पार्टीले जनाएको छ । पार्टीका केन्द्रीय सदस्य सञ्जीव भट्टराईका अनुसार क्षेत्र नम्बर १ मा कुशल केसी, क्षेत्र नम्बर २ मा सरला लामिछाने र क्षेत्र […]

गोरखाली तमू समाज युवा क्लबको परिचयात्मक कार्यक्रम

भरतपुर, १४ मङ्सिर । गोरखाली तमू समाज युवा क्लबले शनिबार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । हालै गठन भएको क्लबले समाजका पदाधिकारी, पूर्वअध्यक्ष एवम् समाजका सदस्य तथा आमा समूहका विभिन्न पदमा रहेका व्यक्तिहरुमाझ परिचयात्मक कार्यक्रम गरेको हो । क्लब गठन भइसकेपछि संस्थागत कार्य एकताको लागि पनि परिचय आवश्यक परेको क्लबका अध्यक्ष सोमबहादुर गुरूङले बताए । […]