एनपीएलमा विराटनगर किंग्सको कीर्तिमानी जित

काठमाडौँ । विराटनगर किंग्सले एनपीएल क्रिकेटमा नयाँ इतिहास बनाउँदै मंगलबार पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ। फ्लडलाइटमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रनको कीर्तिमानी स्कोर तयार गर्यो। यो एनपीएल इतिहासकै सबैभन्दा उच्च स्कोर हो। विराटनगरले यसअघि आफैंले बनाएको कीर्तिमानलाई तोडेको […]
तोरीखेतमा सकारात्मक अभिभावकत्व कार्यक्रम

भरतपुर, २ मङ्सिर । भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय तोरीखेतमा लक्ष्मण भण्डारीको प्रशिक्षणमा सकारात्मक अभिभावकत्व कार्यक्रम सम्पन्न भएको छ । बालबालिकालाई कसरी हुर्काउने, कसरी सफल जीवन बाँच्न सिकाउने जस्ता विषयमा अभिभावकलाई सिप प्रदान गर्ने उद्देश्य रहेको उक्त कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुहरी खनियाले अध्यक्षता गर्नुभएको थियो । भरतपुर महानगरपालिका […]
चितवन मेडिकल कलेज र प्याब्सन चितवनबिच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता

भरतपुर, २ मड्सिर । चितवन मेडिकल कलेज र प्याब्सन चितवनबिच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । सो सम्झौताअनुसार प्याब्सन चितवनअन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, कार्यरत शिक्षक, कर्मचारी तथा परिवारका सदस्यहरुलाई होलबडी परीक्षणमा ३० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत तथा अन्य सम्पूर्ण उपचारमा २० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । स्वास्थ्य उपचारसम्बन्धी सम्झौता पत्रमा निजी तथा आवासीय […]
कर्णालीविरुद्ध चितवनको पहिलो जित

काठमाडौं, २ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध पहिलो जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा इंग्लिस खेलाडीद्वय रवि बोपराको अर्धसतक तथा शैब जइबको आक्रामक ब्याटिङकाे मद्दतमा चितवनले कर्णालीलाई चार विकेटले पराजित गरेको हो। चितवनले पहिलोपटक कर्णालीलाई हराएको हो। पहिलो सिजनमा भएको दुवै भेटमा कर्णाली विजयी भएको थियो। लिग चरणमा ६ […]