नव नियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, ९ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रिपरिषद्मा आइतबार २ सदस्य थपिएसँगै मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरू डाक्टर सुधा शर्मा र बब्लु गुप्ताले सपथ लिनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई सपथ दिलाउनुभएको हो । डा. शर्मालाई स्वास्थ्य […]
डम्बर पूर्णमाया स्मृति कविता सम्मान कवि भूपिन र बिन्दुलाई

मकवानपुर, ९ कात्तिक । हेटौंडामा शनिबार कवि भूपिन र समालोचक डा.बिन्दु शर्मालाई सम्मान गरिएको छ । साहित्य सङ्गम मकवानपुरको ३६०औँ नियमित साहित्य सन्ध्याको अवसरमा डम्बर पूर्णमाया स्मृति सम्मान समर्पण र ‘काठमाण्डु प्याराडाइज’ नियात्रा सङ्ग्रह गृह विमोचन तथा परिचर्चा गरिएको छ । शनिबार डम्बर पूर्णमाया स्मृति कविता सम्मान – २०८० बाट कवि भूपिन र २०८१ बाट […]
क्षितिजको `एउटा मायी नगरमा´ रमाइलो यात्रा

रमेश क्षितिजको शब्द र राजेश पायल राईको स्वरमा सजिएको `नमाग मसँग सहारा नमाग , भुइँमा छु आकाशका जुनतारा नमाग´ भन्ने गीतमार्फत रमेश क्षितिज मेरा लागि परिचित थिए । सहारा नमाग्ने याचना गरेता पनि म किताबको सहारामा पुगेछु, यो समयको कस्तो लीला बुझ्नै गाह्रो छ । मेरा कुरा त के गरि साध्य छन् र, कुरा त […]
तराई–मधेशमा छठ पर्वको रौनक : नारायणी नदी किनारमा छठ घाट निर्माण गरिँदै

भरतपुर, ९ कात्तिक । यतिबेला तराई–मधेश क्षेत्रमा आस्था र निष्ठाको महापर्व छठ उत्सवमय बनेको छ । सूर्यदेव र छठी माताको उपासना गरिने यो पर्व अहिले तराईको भूगोल नाघेर राष्ट्रिय पर्वको रूपमा स्थापित हुँदै जाँदा तराई–मधेश समुदायमा हर्ष र उमङ्ग छाएको छ । चितवनमा तराई समुदायको बसोबास बढ्दै गएपछि पछिल्ला वर्षमा नारायणी नदी किनारमा छठ पर्व […]
समग्र थारु जातिको चिनारी र चितवनमा बसोबासको सन्दर्भ

सुरुमा चितवनको चर्चा यतिबेला मेरो हातमा आफ्नो समयमा निकै चर्चित सामाजिक शिक्षक भजुमनराम महतोको “थारु जातिको सङ्क्षिप्त इतिहास र संस्कृति” नामक पुस्तक छ । माडी प्रज्ञाप्रतिष्ठानका उपाध्यक्ष सीएम् अपिल चितौनेको आग्रहमा यसका बारेमा केही लेख्नु छ । यसका बारेमा लेख्नुअघि चितवनको बारेमा छोटो चर्चा गर्नु उपयुक्त होला, हैन त ? हो, चितवन चिनाउनका लागि भनेरै […]