एलबी क्षेत्रीको `अमेरिकामा ४३ दिन´ नियाल्दा

`यो यात्रा पनि टुङ्गिने अवस्थामा छ एउटा भोलि टुङ्गिनेछ अर्को चार दिनपछि जीवनको यात्रा लामो हुन्छ यो त यात्राभित्रको यात्रा हो नटुङ्गिने कुरै भएन जीवनयात्रा पनि त टुङ्गिन्छ एक दिन !´ (पृष्ठ १३२ ) अन्ततः अमेरिकामा ४३ दिन पुस्तक भरखरै पढेर सकेँ । यो नितान्त यात्रा अनुभवको पुस्तक हो । लेखक एलबी क्षेत्रीको अमेरिकाको पारिवारिक […]
भियतनाममा अन्तर्राष्ट्रिय कवि सम्मेलन

असोज १८ देखि २३ गतेसम्म भियतनामको हानोइमा प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन रूपमा सम्पन्न भयो । उक्त कार्यक्रममा अमेरिका, अस्ट्रेलिया, नेपाल, कतार, मलेसिया, जर्मनी, इन्डोनेसिया र भियतनामका सुप्रसिद्ध कवि तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका क्रममा सहभागी कविहरूले हानोईस्थित आर्टिस्ट हिल कम्युनिटीमा बस्दै साहित्यिक सृजनामा सहभागी भए र साथसाथै स्थानीय पर्यटकीय स्थलहरूको भ्रमण समेत […]
कवि राधिका अर्याल (राधा) को `अङ्कुर´ कवितासङ्ग्रह विमोचन

स्याङ्जा, ३० असोज । कवि राधिका अर्याल (राधा) को पहिलो साहित्यिक कृतिको रूपमा ५६ वटा कविताको सङ्ग्रह `अङ्कुर´ को विमोचन तथा विमर्श एवम `त्रियासी साहित्य साँझ- २०८२´ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भसँगै स्वर्गीय त्रिभुवन अर्यालको ११औँ वार्षिक पुण्यतिथिको अवसरमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संयोजन तथा प्रतिभा […]
सर्वतोभद्र चक्रको सिद्धान्त

सर्वतोभद्र चक्रको सिद्धान्त सर्वतोभद्र चक्र ज्योतिषशास्त्रको एक गहन र व्यापक साधन हो । जसले ग्रह, नक्षत्र, राशि, तिथि र स्वरहरू (नामका अक्षरहरू) बीचको आपसी सम्बन्धको विश्लेषण गर्छ । यो चक्र विशेष रूपमा गोचर (ग्रहहरूको चाल), शुभ मुहूर्त चयन र मेलापक (अनुकूलता)का लागि प्रयोग गरिन्छ । यसले दुई व्यक्तिहरू, समूहहरू वा संस्थाहरू बीचको अनुकूलता मूल्याङ्कन गर्न […]
पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो

काठमाडौं, ३० असोज । नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । मुल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसोबाट पेट्रोल २.५६ रुपैयाँका दरले घटेर आएकाले नेपाली बजारमा समायोजन गरेको निगमले जनाएको छ । डिजेलको मूल्य ०.२५ रुपैयाँले […]
टी–२० विश्वकप छनोट: नेपालसँग ओमान पराजित

काठमाडौं, ३० असोज । आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा बुधबार सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक […]