पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो

काठमाडौं, ३० असोज
नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । मुल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ कायम भएको छ ।

इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसोबाट पेट्रोल २.५६ रुपैयाँका दरले घटेर आएकाले नेपाली बजारमा समायोजन गरेको निगमले जनाएको छ । डिजेलको मूल्य ०.२५ रुपैयाँले घटेर आए पनि यथावत् राखिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट