श्राद्ध संस्कार : अर्थ, प्रकार र नियमहरू

श्राद्ध हिन्दू संस्कार अनुसार दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई भनिन्छ । कात्यायन स्मृतिमा श्राद्धलाई पितृयज्ञ भनिएको छ। भविष्य पुराणका अनुसार श्रद्धामा विधिपूर्वक पितृले पाउन् भनेर ब्राह्मणलाई दान दिनुलाई श्राद्ध भनिएको छ । हेमाद्रीको श्राद्धखण्डको भनाइअनुसार ब्राह्मणभोजन, पिण्डदान गराउनु श्राद्ध हो । शास्त्रमा विवाह व्रतबन्ध, आशौच आदि विभिन्न अवसरमा पनि श्राद्ध गर्नु […]
लघुकथा प्रतिष्ठानको अध्यक्षमा पन्त सर्वसम्मत

पोखरा, २२ भदौ । लघुकथाकार कल्याण पन्तको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । लघुकथा प्रतिष्ठान पोखराको तेस्रो साधारण सभा तथा अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । कार्यसमितिमा उपाध्यक्ष गीता तिवारी, सचिव बिष्णु बास्तोला र कोषाध्यक्ष कृष्णप्रसाद बास्तोला (राजु) रहेका छन् । त्यस्तै सदस्यहरूमा रुपिन्द्र प्रभावी जोशी, शोभा लामिछाने, डा. […]
अधिवक्ता काफ्लेको ‘सम्वृद्धिका पाइलाहरु’ सार्वजनिक

गैँडाकोट, २२ भदौ । अधिवक्ता रमेश काफ्लेद्वारा लिखित ‘सम्वृद्धिका पाइलाहरु’ लेखसंग्रह शनिबार गैँडाकोटमा सार्वजनिक गरिएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान र रोटरी क्लब अफ गैँडाकोटको संयुक्त आयोजनामा होटल द नारायणी गैंडाकोटमा भएको कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति कविवर गोविन्दराज विनोदीलगायतले पुस्तक विमोचन गर्नुभएको हो । विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि विनोदीले यस पुस्तकले […]
पूर्व प्रशिक्षक थिङ र खेल पत्रकार पन्त सम्मानित

भरतपुर, २२ भदौ । नेपाल सोतोकान कराते संघ चितवनले पूर्व प्रशिक्षक र खेल पत्रकारलाई सम्मान गरेको छ । संघले राष्ट्रिय खेलकुद परिषद्का पूर्व प्रशिक्षक जङ्गबहादुर थिङ र खेल पत्रकार सुुुशील पन्तलाई सम्मान गरेको हो । संघको आयोजनामा आजदेखि सुरु चौथो राष्ट्रिय सोतोकान मास्टर मिट एवं दिक्षान्त समारोहको उद्घाटन शत्रमा थिङ र पन्त सम्मानित भएका हुन् […]
निर्माण व्यवसायी संघ चितवनद्वारा चार जना पत्रकार सम्मानित

भरतपुर, २२ भदौ । निर्माण व्यवसायी संघ चितवनले यहााँक चार जना पत्रकारहरुलाई सम्मान गरेको छ । ३१ औं वार्षिक साधारण सभाको अवसर पारेर निर्माण व्यवसायीका हक हित र अधिकारका बारेमा रहेर कलम चलाउँदै आएका पत्रकारहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा राजु भट्ट, शालिग्राम नेपाल, अस्मिता पराजुली र द्विप्ति विश्वकर्मा रहेका छन् । उनीहरुलाई निर्माण […]