बागमतीका मुख्यमन्त्रीले विपन्नको घर बनाइदिने

मकवानपुर, ११ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले २ जना विपन्न परिवारको घर बनाइदिने भएका छन् । आफ्नो तलब भत्ताबाट दसैँ अघि नै सम्पन्न गर्ने गरी मुख्यमन्त्री बानियाँले २ वटा घर निर्माणको लागि सम्झौता गरेका छन् । बुधबार मुख्यमन्त्री बानियाँले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–१ का एक चेपाङको घर बनाउन सम्झौता गरेका छन् । […]
सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने

काठमाडौँ, ११ भदौ । सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ । भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी गराउनुभएको हो । सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचीकरण हुनुपर्ने र तोकिएको अवधिमा सूचीकरण नभए […]
बखान : नेपाली युवाको आकांक्षा र विद्रोहको प्रतीक

गोरखापत्र दैनिकका संवाददाताको पहिचान बनाएका वसन्त पराजुली पछिल्लो समय लेखकको रुपमा पहिचान बनाउन कसरत गरिरहेका छन् । उनै वसन्त पराजुलीको पछिल्लो उपन्यास `बखान´ पढेपछि केहि पाठकीय प्रतिक्रिया लेख्न मन लाग्यो । पराजुलीको उपन्यास बखानमा सहकारीका संस्थापक भनेर चिनिएका ‘बखानसिंह गुरुङ’लाई मुख्य पात्रको रुपमा उभ्याइएको छ । जसको मनोवैज्ञानिक चित्रण अत्यन्त गहिरो र संवेदनशील छ । […]
यस्तो छ गायक हेमन्त शर्मा र उनका छोराको नयाँ गीत ‘बिन्ती छ यार मेरो गिदि नखाऊ’ (भिडियो सहित)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक हेमन्त शर्माले आफ्नो नयाँ गीत ‘बिन्ती छ यार मेरो गिदि नखाऊ’ सार्वजनिक गरेका छन्। गीतको म्युजिक भिडियो बुधबार बिहान उनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस गीतको विशेष कुरा के हो भने यो ‘बाबु छोरा’ प्रोजेक्ट हो जसमा हेमन्त शर्मा र उनका कान्छा छोरा हिरक हेमन्त भट्टराई […]