बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

मकवानपुर, २७ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबारको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियाँले ६३ मत प्राप्त गरे । उनको विपक्षमा २२ सदस्यले मत परेकाे छ । प्रदेश सभाका ७ जना सदस्य भने मत विभाजन हुँदा तटस्थ बसेका थिए । कुल […]
न्यू क्यापिटल कलेजको रजत जयन्तीमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

रत्ननगर, २७ साउन । रत्ननगर–४, टाँडीस्थित न्यू क्यापिटल कलेजले २५औं वार्षिकोत्सव (रजत जयन्ती)को अवसरमा मंगलबार विद्यालयस्तरीय चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रमको सभापतित्व कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख डा. ताराप्रसाद ढुङ्गानाले गर्नुभयो भने रत्ननगर पाब्सनका अध्यक्ष भुवनसिंह थापा प्रमुख अतिथि रहनुभयो । स्वागत तथा कार्यक्रमबारे जानकारी कलेजका प्राचार्य भुपेन्द्र धितालले दिनुभयो । चित्रकला […]
चितवनमा दुई जनाको मृत्यु
चितवन, २७ साउन । भरतपुर महानगरपालिका–११, भोजाडमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला घर भई हाल भोजाडमा डेरा गरी बस्ने ४५ वर्षीय रुदल सहनी रहेको प्रहरीले जानकारी दिएको छ । सहनी आइतबार राति १० बजेर ३० मिनेटको समयमा खाना खाएर मोबाइल चलाउँदै गरेको अवस्थामा एक्कासी बिरामी भएका थिए । उनलाई […]
नमुना शिवनगर खानेपानीको टोलीले भेट्यो संघीय खानेपानी आयोजनाको टोलीलाई

भरतपुर, २७ साउन । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवन भरतपुरको टोलीसँग गैंडाकोटस्थित नमुना शिवनगर खानेपानीको टोलीले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनका आयोजना प्रमुख शेखरचन्द्र केसी, ईन्जिनियरहरु क्रमश: चिरन्जीवी सेढाई, साहिल मण्डल र अमृत भण्डारीसँग संस्थागत भेटघाट र आ.व. २०८२/ ०८३ आयोजना र बजेटको बारेमा […]
भरतपुर महानगरको सार्वजनिक सुनुवाई : प्रशंसा, ध्यानाकर्षण र सुझाव

चितवन, २७ साउन । भरतपुरको विकासमा आम नगरवासीले प्रशंसासँगै ध्यानाकर्षण र सुझाव दिएका छन् । महानगरको आर्थिक वर्ष २०८१-०८२ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाईमा सहभागी अधिकांश महानगरवासीले विकासको मोडलमा भरतपुरले देखाएको फड्कोको प्रशंसासँगै ध्यानाकर्षण र सुझावमा जोड दिएका हुन् । सार्वजनिक सुनुवाईका क्रममा वडाबासीले महानगरबाट प्राप्त गर्ने सेवाको अझै जनमुखी बनाउन सुझाव दिएका छन् । […]