‘अमेरिकामा ४३ दिन’का लेखक क्षेत्री पाठकको कठघरामा

भरतपुर, १८ साउन । लेखक एलबी क्षेत्रीलाई `पाठकको कठघरामा’ उभ्याइएको छ । क्षेत्रीको हालै प्रकाशित यात्रासंस्मरण पुस्तक `अमेरिकामा ४३ दिन´को विमर्श कार्यक्रम अन्तर्गत उनलाई कठघरामा उभ्याइएको अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले बताए । शनिबार भरतपुरस्थित भ्याली स्टेट कलेजको चौथो तलाको सभाहलमा कलात्मक ढंगले कठघरा बनाएर लेखक क्षेत्रीलाई राखिएको थियो । चितवनका चारजना प्रबुद्ध समीक्षक […]

चितवन हबको एसक्युसी कन्भेन्सन सिमुलेसन गैंडाकोटमा सम्पन्न

गैंडाकोट, १८ साउन । शैक्षिक संस्थाहरूमा गुणस्तर, नवीनता र निरन्तर सुधारको संस्कृति विकास गर्न विद्यार्थीलाई व्यक्तिगत र व्यावसायिक विकासका लागि आवश्यक सीपहरू प्रदान गर्न क्रियाशील संस्था एसक्युसी हब चितवन (विद्यार्थी गुणीय चक्र चितवन) को ‘एसक्युसी कन्भेन्सन सिमुलेसन २०२५’ सम्पन्न भएको छ । गैँडाकोट इङ्लिस स्कुलमा आयोजना गरिएको उक्त सिमुलेसनमा चितवन हवमा आबद्ध १४ वटा विद्यालयमध्ये […]

बागमतीका मुख्यमन्त्री लामाद्वारा राजीनामा घोषणा

मकवानपुर, १८ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामाको घोषणा गरेका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले  राजीनाको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री लामाले आफू इमानदार भएको कारण यस्तो परिस्थिति आइपरेको बताए । मुख्यमन्त्री लामा ८ साउन २०८१ मा मुख्यमन्त्री नियुक्त हुँदै त्यसको भोलिपल्ट अर्थात् […]

कैलासनगरमा खुला रक्तदान सम्पन्न

भरतपुर, १८ साउन । चितवन मेडिकल कलेज (CMC) तथा युवा रेडक्रस सर्कल सिएमसिको संयुक्त आयोजनामा भरतपुर–५, कैलासनगरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ । Give Blood, Save Lives भन्ने मूल नारा बोकेको कार्यक्रममार्फत कूल १११ युनिट रगत संकलन गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा १११ जना रक्तदाताको सक्रिय सहभागिता रहेको […]

‘लक्की सांस्कृतिक साँझ २०८२’ मा लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठ सम्मानित

चितवन, १८ साउन । ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मूल नाराका साथ मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२’ कार्यक्रम सम्पन्न भएको छ । भरतपुर-९, संगमटोल, चितवनमा रहेको डल्फिन फनपार्क एण्ड रिसोर्टको हलमा ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२’ कार्यक्रम सम्पन्न गरेको हो । […]