नवगठित सरकारसँग जनताका अपेक्षा

चुनावका बेलामा नेपाली राजनीतिक दलहरू निकै उत्साही बनाउने खालका एजेन्डासहित जनताको घरदैलोमा मतको याचना गर्ने गर्दछन् । जब निर्वाचन सम्पन्न हुन्छ अनि विजय पराजयका सबै रागहरू सकिँदै जाँदा जनतासामु गरेको प्रतिबद्धता पनि बिस्तारै बिर्सँदै जाने प्रचलनले जनतामा थप आक्रोश सिर्जना गरेको छ । फर्केर हेर्दा वर्तमान क्रियाशील राजनीतिक दलहरूबाट पटक पटक सदनमा बहुमत सदस्य विजय […]

बागमतीका मुख्यमन्त्री लामाले गरे मन्त्रिपरिषद् विस्तार

मकवानपुर, ९ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ खुवाएलगत्तै मुख्यमन्त्री लामाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । लामा नेतृत्वको सरकारमा प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकासमन्त्री, अमनकुमार मास्के भौतिक पूर्वाधार विकासमन्त्री, किरण थापा मगर स्वास्थ्यमन्त्री, कृष्णप्रसाद सिलवाल, […]

सौर्य एयरको विमान दुर्घटनामा १८ जनाले गुमाए ज्यान

काठमाडौं, ९ साउन । सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । १८ जनाको शव संकलन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा १९ जना सवार रहेकाेमा घाइते एकजनाको अस्पतालमा उपचार भइरहेको छ । उनी क्याप्टेन पाइलट मनिष शाक्य हुन् । काठमाडौंबाट पोखरातर्फ जहाज उड्ने क्रममा बुधबार बिहान सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय […]

सौर्य जहाज दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं, ९ साउन । त्रिभुवन विमानस्थलमा बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको सौर्य एअरलाइन्सका पाइलइटको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनास्थलबाट अस्पतालमा पुर्‍याइएका पाइलट ३७ वर्षीय मनिष शाक्यको अस्पतालको आकस्मिक कक्षमा उपचार भैरहेको छ । दुर्घटनामा घाइते पाइलट शाक्यको शरीरमा जलन भएको छैन । तर उनको शरीरमा आँखासहित विभिन्न स्थानमा भने चोट […]

विमान कै १९ जना कर्मचारी बोकेको सौर्यको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना

काठमाडौँ, ९ साउन । त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । जहाज करिब सवा ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट पोखराका लागि उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा […]