एक्सपर्ट एडु कन्क्लेभमा विद्यार्थीको चाप

चितवन, ३० जेठ । उच्चशिक्षा अध्ययनका लागि अमेरिका र क्यानडा जान चाहने विद्यार्थीलाई लक्षित गरी भरतपुरमा आयोजित ‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’मा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा बुधबार भरतपुर–१० स्थित बेस क्याम्पसमा भएको कार्यक्रममा बिहानैदेखि विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि एक विद्यार्थीले […]

सनराइज एसईई कप फुटबल २०८१ को ब्राइटस्टार बन्यो विजेता

भरतपुर, ३० जेठ । सनराइज इङ्ग्लिस सेकेन्डरी स्कुल, भरतपुरले यही जेठ २८ गतेदेखि ३० गतेसम्म विद्यालयकै खेलमैदामा दोस्रो सनराइज एसईई कप फुटबल २०८१ आयोजना गर्‍यो । उक्त खेलमा २०८० मा एसईई दिएर बसेका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उक्त खेलमा चितवनभित्रका १४ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । जेठ २८ गते खेलको उद्घाटन गर्दै […]

देवघाटधामको बृद्धाश्रममा खाद्यान्न वितरण

देवघाटधाम, तनहुँ ३० जेठ । स्पाउज क्लब अफ नारायणगढ रोटरी क्लबले रोटरी करुणालय, देवघाटमा बिहानको खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । करुणालयका अध्यक्ष उत्तमलाल चुके, सह–सचिव दीपक प्रधान, व्यवस्थापक विष्णुबहादुर कुँवरको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । नारायणगढ रोटरी क्लबद्वारा स्थापना गरिएको स्पाउज क्लबले रोटरी करुणालयमा आश्रित ३५ जना लगायत बाहिर बस्ने अन्य १२५ […]

नवलपुरका किशोरी र मन्त्रीबीच अन्तरसंवाद

देवचुली, ३० जेठ । नवलपुरका किशोरीले नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग किशोरी अधिकार र सरोकारवालाको भूमिकाको बारेमा अन्तरसंवाद गरेका छन् । देवचुली नगरपालिका – १० मा जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकनपश्चात किशोरी र बालबालिकाहरुसँग अन्तरसंवाद गर्दै मन्त्री चौधरीले किशोरीहरुका लागि लगानी […]

श्यामप्रसाद शर्मा स्मृति सम्मानबाट प्रदीप ज्ञवाली सम्मानित हुँदै

मकवानपुर, ३० जेठ । श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८१ बाट प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ सम्मानित हुने भएका छन् । साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष उक्त सम्मान प्रदान गर्दै आएकाे छ । संगमले मंगलबार पत्रकार भेटघाटमा हेटौंडामा कार्यक्रम गरी उक्त सम्मानकाे जानकारी दिएको हो । पत्रकार भेटघाटमा संगम अध्यक्ष डीबी बर्तौलाले असार ७ गते यस वर्षकाे श्यामप्रसाद […]

बागमती प्रदेशको बजेट असार १ गते आउने

मकवानपुर, ३० जेठ । बागमती प्रदेश सरकारको बजेट असार १ गते आउने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि असार १ गतेको प्रदेशसभामा प्रदेश सरकारले बजेट पेश गर्ने भएको छ । संबैधानिक व्यवस्था अनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने प्राबधान छ । यस्तै स्थानीय सरकारले असार […]