श्वेत वराह मन्दिर सेवा समितिको सातौँ वार्षिक साधारणसभा सम्पन्न

गैंडाकोट, २८ वैशाख । भगवान वराह दिव्य धाम श्वेत वराह मन्दिर सेवा समितिको सातौँ वार्षिक साधारणसभा मन्दिर परिसरमा शुक्रबार सम्पन्न भएको छ । समितिका अध्यक्ष वेदप्रसाद गौडेलको अध्यक्षतामा भएको सातौँ वार्षिक साधारणसभामा गैंडाकोट नगरपालिका- १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी प्रमुख अतिथि रहेका थिए । सातौँ साधारणसभा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तथा वडाध्यक्ष रेग्मीले […]

हिंसा प्रभावितलाई प्राथमिकताका साथ सम्बोधन गर्न माग

भरतपुर, २८ वैशाख । हिंसा प्रभावित महिला तथा बालबालिकाको सवाललाई राज्यले प्राथमिकतामा पारेर योजना निर्माण गर्नुपर्ने हिंसा पीडितको न्यायका लागि क्रियाशील अधिकारकर्मीले माग गरेका छन् । उनीहरुले विभिन्न कारणले हिंसामा परेका पीडित, असहाय, अनाथ, अन्याय र शोषणमा परेका महिला किशोरी बालबालिकाको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै उनीहरुको न्याय र संरक्षण गर्न राज्यले नै ध्यान दिनुपर्ने […]

सनराइजको एसईई कविता प्रतियोगितामा नारायणी पब्लिक स्कुलकी सन्ध्या प्रथम

भरतपुर, २८ वैशाख । सनराइज इङ्लिस स्कुल, भरतपुर-४, वैदिकनगरले एस्ईई दिएर फुर्सदमा रहेका विद्यार्थीलाई लक्षित गरी एस्ईई कविता प्रतियोगिता २०८० सम्पन्न गरेको छ । सिर्जनशील विद्यार्थीहरूको सिर्जनामा अझ निखार ल्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । सनराइज इङ्लिस स्कुलमा रहेको इन्टर्याक्ट क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा चितवनका १४ वटा विद्यालयबाट एसईई दिएर बसेका १८ […]

कमल अर्यालको गजल ‘म तिम्रै शहरमा’ सार्वजनिक (भिडियो सहित)

भरतपुर, २८ वैशाख । चितवनका गजलकार कमल अर्यालको ‘म तिम्रै शहरमा’ बोलको गजलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक युट्युब च्यानलमार्फत् बिहीबार उक्त गजल सार्वजनिक गरिएको हो । गजलमा स्वर तथा संगीत चितवनका स्रस्टा उदय मानन्धरको रहेको छ । भिडियोको निर्देशन सुरेन्द्र मानन्धरले गरेका छन् । हरिशरण सायमीको संगीत संयोजन रहेको […]

बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते आह्वान गरिने

मकवानपुर, २८ वैशाख । बागमती प्रदेशसभाको बर्खे अधिवेशन वैशाख ३१ गते आह्वान गरिने भएको छ । बिहीबार बसेको बागमती प्रदेशकाे मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि बर्खे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसद् अधिवेशन आह्वान गर्नेछन् । […]