मनाइयो ‘भूपिनका कविता’ उत्सव

भरतपुर, १६ मंसिर । शनिबार चितवनमा ‘भूपिनका कविता’ उत्सव मनाइएको छ । उनको हालै प्रकाशित कविता कृति ‘भूपिनका कविता’ सार्वजनिकीकरणसँगै उनका कविताको उत्सव मनाइएको अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले बताए । ‘अरु बेलामा कृति विमोचन गरिन्थ्यो, अन्तरक्रिया गरिन्थ्यो तर हामीले आज भूपिनका कविताहरूको उत्सव मनाइरहेका छौँ’, अध्यक्ष प्रभातले भने – ‘समकालीन कवितामा भूपिनको उपस्थिति […]

रास्वपाले लोकतान्त्रिक गणतन्त्रात्मक शासनप्रणाली अपनाउने

देवचुली, १६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले महोत्तरीको जलेश्वरमा भएको बैठकबाट राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए । हाम्रो पार्टीको नीतिगत र वैचारिक अस्पष्टतालाई लिएर बारम्बार आरोप लगाइन्थ्यो, प्रश्न उठाइन्थ्यो,’ उनले भने, ‘त्यो वैचारिक अस्पष्टता जलेश्वरमा […]

उम्मेदवार क्लबमार्फत् रास्वपाले उम्मेदवार छान्नेछ : महामन्त्री ढकाल

देवचुली, १६ मंसिर । चार वर्षपछि २०८४ सालमा हुने निर्वाचनमा उम्मेदवार बन्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार क्लब गठन गर्ने भएको छ । रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले शनिबार नवलपुरको पिप्रहरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रास्वपा जान्नेलाई छान्ने पार्टी भएकाले आगामी निर्वाचनका लागि दक्ष उम्मेदवार बनाउन पार्टीले उम्मेदवार क्लबको अवधारणा ल्याएको बताए । रास्वपाको […]

अङ्कुरम् एकेडेमीमा ‘बुकलास्टिक’

भरतपुर, १६ मंसिर । अंकुरम् एकेडेमीमा ‘बुकलास्टिक’ कार्यक्रम गरिएको छ । साहित्यमा रुचि राख्ने कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुले करिव ३ महिनाको अथक मेहनत र प्रयासमा विभिन्न विधामा रही सिर्जना गरेका रचनाहरुलाई विद्यार्थी स्वयंले हस्तलिखित पुस्तकाकार रुप प्रदान गरी विद्यालयको अंग्रेजी र नेपाली विषय विभागमा पेश गरेका थिए । ५२ जना विद्यार्थीहरुको बाल-साहित्य पुस्तकबाट […]

२७औँ वार्षिकोत्सवमा गुरुकुलका विद्यार्थीले फुड फेस्टिबल गर्दै

भरतपुर, १६ मंसिर । गुरुकुल माविको २७औँ वार्षिकोत्सवका अवसरमा फुड फेस्टिवल हुने भएको छ । व्यवस्थापन सङ्काय १२ कक्षामा अध्यनरत विद्यार्थीहरूबाट मंसिर १७ गते आइतबार रिअल मार्केटिङ प्रोजेक्ट वोर्क तथा फूड फेस्टिबल हुन गइरहेको व्यवस्थापन दिवा संकाय संयोजक सुशील रेग्मीले दिए । रिअल मार्केटिङ प्रोजेक्ट वोर्क तथा फुड फेस्टिबल जसलाई उन्नयन भनेर नामकरण गरिएको छ […]

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा मिसियो टसीलिङ

मकवानपुर, १६ मंसिर । हेटौंडा–१४ उत्तरपानीमा रहेको टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएकाे छ । समितिबाट सञ्चालित २ सय ८८ वटा धारा, डिप बोरिङ्ग तथा पानीटंकी सहितको खानेपानी योजना शुक्रबार बोर्डमा हस्तान्तरण गरिएको हो । टसीलिङ खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भए संगै १४ नम्बर वडाको सम्पुर्ण क्षेत्रकाे खानेपानीको […]