रोटर्याक्ट क्लब भरतपुरले मनायो स्थापना दिवस

भरतपुर, ९ मंसिर । रोटर्याक्ट क्लब अफ भरतपुरले स्थापनाको १९औँ वर्ष पूरा गरेको छ । मंसिर ९ गते शनिबारका दिन दियालो फुडल्याण्ड चितवनमा एक कार्यक्रम गर्दै क्लबले १९औँ चार्टरडे मनाएको हो । कार्यक्रममा रोटर्याक्ट क्लब अफ भरतपुरका संस्थापक सदस्य, पूर्व अध्यक्ष, रोटरी क्लब अफ भरतपुरका रोटरीयनलगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै […]
कवि शिव त्रिपाठीको आवाजमा गुञ्जिए विनोदीका कविता

गैंडाकोट, ९ मंसिर । गैंडाकोटमा शनिबार साँझ `छन्द भावमय वाचन´ कार्यक्रम गरिएको छ । कार्यक्रममा कवि गोविन्दराज विनोदीका छन्द कवितालाई कवि शिव त्रिपाठीले विभिन्न छन्दमा वाचन गरेका थिए । गैंडाकोट नगरपालिकाको आयोजना एवम् गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको सहआयोजनामा भएको कार्यक्रममा कवि विनोदीका १५ वटा कविता प्रस्तुत गरिएको थियो । कार्यक्रममा अतिथि वाचकका रूपमा आमन्त्रित कास्की हेम्जाका […]
मनहरीको पशुपतिनाथ माविमा कान शिविर

मकवानपुर, ९ मंसिर । मकवानपुरको मनहरी गाउँपालिका मसिनेमा रहेको पशुपतिनाथ माविका बालबालिका र अभिभावकको कान परीक्षण शिविर भएको छ । मनहरी ४ मसिनेस्थित पशुपति माविले अन्तर्राष्ट्रिय संस्था किवानिज क्लब मकवानपुरसँगगको सहकार्यमा विद्यालयमा अध्ययन गर्ने बालबालिका र अभिभावकको कान परीक्षण शिविर संचालन गरेको हो । किवानिज क्लब मकवानपुरका संस्थापक अध्यक्ष तीर्थराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै मनहरी […]
कृष्णादेवीको मुक्तकसङ्ग्रह सार्वजनिक, ६ जना स्रस्टा सम्मानित

देवचुली, ९ मंसिर । शनिबार पूर्वीनवलपरासीमा साहित्य सम्मेलन गरिएको छ । नारी साहित्य समाज नवलपरासीले आयोजना गरेको कार्यक्रममा भेला भएका स्रस्टाले रचनावाचनसँगै साहित्यिक छलफल गरेर माहोललाई साहित्यमय बनाएका हुन् । पुस्तक विमोचन, स्रस्टा सम्मान एवं रचनावाचन कार्यक्रमले माहोल साहित्यमय बनेको हो । सो अवसरमा नारी साहित्य समाजकी अध्यक्ष कृष्णादेवी शर्मा श्रेष्ठको मुक्तकसङ्ग्रह `बन्द कोठाको आँखिझ्यालबाट´ […]
हेटौंडा र पाँचपोखरी थाङपालबीच भगिनी सम्बन्ध कायम

मकवानपुर, ९ मंसिर । हेटौंडा उपमहानगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । शुक्रबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजित समारोहमा दुई स्थानीय तहबीच भगिनी स्थापित गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले भगिनी सम्बन्ध कायम गर्ने सहमतीपत्रमा हस्ताक्षर गरे । दुई पालिकाका बीच […]
पोर्चुगलमा नेपालीको छुरा प्रहार गरी हत्या
लिस्बन, मङ्सिर ९ गते । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले […]
चाैतारी साकोसकाे अध्यक्षमा सिलवाल निर्वाचित

भरतपुर, ९ मंसिर । नारायणगढस्थित चाैतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रामशरण सिलवाल निर्वाचित भएका छन् । संस्थाकाे १२औँ साधारणसभाले सिलवालकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे । समितिकाे उपाध्यक्षमा दिनेश खनाल, सचिवमा डिलप्रसाद न्यूरे र सहसचिवमा निर्मला शर्मा तिमिल्सिना चयन हुनुभएको छ । चार वर्षे कार्यकाल रहने समितिकाे सदस्यमा सरस्वती आचार्य, उमा […]