विजयश्रीको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

गैंडाकोट, ४ कात्तिक । विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडले शनिबार सरोकारवाला पक्षसँग वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरेको छ । संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमले वार्षिक नीति तथा कार्यक्रममाथि व्यापक छलफल गरेको छ । संस्थाका सचिव गोविन्द रिमालले गत वर्षको प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम […]
भुटनदेवी मन्दिरमा भित्र्याइयो फूलपाती

मकवानपुर, ४ कात्तिक । हेटौँडामा रहेकाे भुटनदेवी मन्दिरकाे दशैंघरमा फूलपाती भित्र्याइएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहितको शोभायात्राको टोलीले हेटौँडा १० मा रहेका भुटनदेवी मन्दिरको दसैँघरमा शनिबार बिहान धार्मिक विधि अनुसार फूलपाती भित्र्याइएको हो । नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाक्री र धार्मिक भक्तजनहरु सम्मिलीत […]
साथीको पुस्तकमाथि साथीहरूले गरे छलफल

भरतपुर, ४ कात्तिक । कवि गणेश श्रमणकाे हालै प्रकाशित कवितासङ्ग्रह `आगाे लिएर गाउँगाउँमा´ काे एक कार्यक्रममा आफ्नै कक्षाका सहपाठीहरूबीच परिचर्चा गरिएकाे छ । प्रेमबस्ती माविबाट २०४७ सालमा एसएलसी दिएका समूहका साथीहरूले आफ्नै साथीको पुस्तकमाथि छलफल गरेका हुन् । चितवन र यस वरपर बसेका साथै बडादसैँमा बिदेशबाट घर आएका साथीहरूको उपस्थितिमा पुस्तकको चर्चा गर्दै शुभकामना आदानप्रदान […]
आज बडा दसैँको सातौं दिन: घरघरमा फूलपाती भित्र्याइँदै

भरतपुर, ४ कात्तिक । बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले […]
मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

मकवानपुर, ४ कात्तिक । मकवानपुरमा भएकाे माेटरसाइकल दुर्घटनामा एक जनाकाे ज्यान गएकाे छ । भीमफेदी गाउँपािलका- १ बाघझोरा स्थित त्रिभुवनराजपथ सडकखण्डमा भैँसेबाट हेटौँडातर्फ जाँदै गरेको ना १७ प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएकाे हाे । शुक्रबार राति भएकाे दुर्घटनामा माेटरसाइकल सडकबाट अन्दाजी १० मिटर तल खस्दा चालक भीमफेदी- ६ बैँकरोड बस्ने ३४ वर्षीय […]
वैकल्पिक राजनैतिक शक्ति र जनमुखी सरकार

वि. सं. १९९० पछि राणाशासन विरोधी आन्दोलन विकास गर्न प्रजा परिषद दलले महत्त्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह ग¥यो । १९९७ माघमा मृत्युदण्ड दिइएका शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले यसै दलमा आस्था राख्थे । २००७ सालको क्रान्तिमार्फत जब नेपाली कांग्रेस राणा शासन विरोधी नेतृत्वकर्ता दलका रूपमा स्थापित भयो त्यसपछि भने प्रजा […]
राष्ट्रिय एकता हासिल गर्न हाम्रा चाडपर्वको महत्व छ : प्रदेश प्रमुख शर्मा

मकवानपुर, ४ कात्तिक । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर राष्ट्रिय एकता हासिल गर्न र समृद्धि प्राप्तिका लागि मौलिक चाडपर्वको विशिष्ट महत्व रहेको बताएका छन् । नेपालीहरुको महत्वपूर्ण पर्व बडादशैं, तिहार, नेपाल संवत ११४४, छठलगायतका चाडपर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले यस्तो बताएका हुन् । यी चाडपर्वका सन्दर्भमा प्रदेश […]