जेसीज कप : फाइनलमा केदारेश्वर र पुलिस भिड्ने

मनहरी, २९ असोज । मनहरी गाउँपालिका- ९ रजैयाको केदारेश्वर युवा क्लव र बागमती प्रदेश प्रहरी गण प्रथम चैनपुर जेसीज कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनल खेलमा रजैयाले सिमपानी एफसी मनहरीलाई र पुलिसले सयपत्री एफसी सुनाचुरीलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको हो । पहिलो खेलमा रजैयाले सिमपानीलाई १-० ले हराएको हो […]
भरतपुरको शैक्षिक क्रान्ति निरन्तर

भरतपुर, २९ असोज । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत ६ वर्षदेखि भरतपुरमा शैक्षिक क्रान्ति भइरहेको बताएकी छन् । भरतपुर १३ मा रहेको आधारभूत विद्यालय उज्ज्वल नगरको ६ कोठे विद्यालय भवनको शिलान्यास गर्दै उनले शैक्षिक क्रान्तिले शैक्षिक गुणास्तर वृद्धि हुदै गएको उल्लेख गरिन् । प्रमुख दाहालले भरतपुर महानगरपालिकाले शैक्षिक विकासका लागि विभिन्न ऐन कानुन, नीति, […]
मकवानपुरमा सुरक्षा जाँचमा कुकुर प्रयोग

मकवानपुर, २९ असोज । चाडवाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेकाे मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थान र नाकामा कडाई गर्दै आएकाे छ । मकवानपुर प्रहरीले जिल्ला प्रवेश गर्ने नाका रातोमाटेमा सोमबारबाट कुकुर सहितको जाँच सुरुवात गरेको जनाएकाे छ । राजमार्गमा हुने लुटपाटलगायत अपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले कुकुर सहितको विशेष सुरक्षा जाँच गर्न थालिएकाे हाे । […]
रेश्माको ‘पिरतीको झोली’ सार्वजनिक

काठमाडौं, २९ असोज । गायिका रेश्मा सुनुवारको नयाँ गीत पिरतीको झोली सार्वजनिक भएको छ । राइट ट्युन इन्टरटेनमेन्ट युटुब च्यानलबाट रिलिज गरिएको सो गीतमा रवि मल्लको शब्द रहेको छ । यस्तै गीतमा संगीत भने कल्याण सिंहको रहेको छ । निर्देशक गणेश शाहले निर्देशन गरेको भिडियोमा विकास लामिछाने, आभा थापा, दिपेश उप्रेती र पूजा तामाङ्गको अभिनय […]
उपन्यासकार प्रोल्लास सिन्धुलीयको ‘भग्न भैरव’ उपन्यासमाथि विहङ्गम दृष्टि

उपन्यासकार प्रोल्लास सिन्धुलीय आफूलाई फरक देखाउन चाहने लेखक हुन् । उनले प्रशस्त खोज र अनुसन्धान गरी प्रखर व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित भएर ‘भग्न भैरव’ उपन्यास तयार पारेका हुन् । यसमा लेखक आफू स्वयम् नउभिएर भैरवका सारै मिल्ने साथी रोचक घिमिरेलाई म पात्र बनाएर उनका मुखबाट कथावाचन गराइएको छ । दशैँको छुट्टीमा रोचक र भैरवको […]
गाँजा मुद्दाका फरार प्रतिबादी १२ वर्षपछि पक्राउ

मकवानपुर, २९ असोज । मकवानपुर प्रहरीले लागुऔषध गाँजा मुद्दा फरार प्रतिबादी १२ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपापलिका–१२, भञ्जाङ बस्ने ६९ वषीय नाईके भन्ने धनमाया लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ । २०६८ माघ १ गते मकवानपुरको साबिक टिस्टुङ गाविसवडा नम्बर ६ मा बस्ने लामालाई थाहा १२ भञ्जाङबाट पक्राउ […]
गाजाका अस्पतालहरूमा अब २४ घण्टालाई मात्रै पुग्ने इन्धन, त्यसपछिको अवस्था ‘अकल्पनीय’

एजेन्सी । संयुक्त राष्ट्र संघले गाजाका अस्पतालहरूमा अब २४ घण्टालाई मात्रै पुग्ने इन्धन रहेकोमा गम्भीर चिन्ता जनाएको छ । “ब्याकअप जेनेरेटरहरू बन्द हुँदा हजारौं बिरामीहरूको जीवन जोखिममा पर्नेछ, त्यसपछिको अवस्था हामी कल्पना पनि गर्न सक्दैनौँ”, संयुक्त राष्ट्रसंघ मानवीय कार्यालयले आफ्नो वेबसाइटमा भनेको छ । धेरै सहायता एजेन्सीहरूले इन्धन र पानी सहित मानवीय सहायता प्रदान गर्न […]