मोटरसाइकलको ठक्करबाट घाइते पौडेलको उपचारको क्रममा मृत्युु

मकवानपुर, २२ असोज । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १७ हटियामा मोटरसाइकलले साइकललाई ठक्कर दिदा घाइते भएका धर्मराज पौडेलको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार ५ बजेको समयमा हेटौडा १७ सानोगंगटेस्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट हात्तिसुडेतर्फ जादै गरेको ना.६ प.७१२ नं.को मोटरसाइकलले सोही दिशा तर्फ जादै साईकल यात्री पौडेल लाई ठक्करदिदा घाइते भएका […]
एनआरएनए महासचिवमा सुवेदीले उम्मेदवारी दिने

भरतपुर, २२ असोज । चितवनका बुद्धिसागर सुवेदीले एनआरएनएको महासचिवमा उम्मेदवारी दिएका छन् । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ११औँ महाधिवेशनमा महासचिवका उम्मेदवार सुवेदीले चुनावी अभियान सक्रिय बनाएका छन् । उनको सक्रियता र कामको मुल्याङ्कनको आधारमा उनी बलियो दावेदार मानिएका छन् । अमेरिकामा सफल ब्यवसायीको रुपमा परिचित सुवेदीले एनआरएनलाई आमूल […]
खेलमा पाएको पुरस्कार छात्रवृत्तिलाई

देवचुली, २२ असोज । देवचुलीमा विभिन्न प्रतियोगितामा प्राप्त गरेको पुरस्कारको रकमबाट १ जना किशोरीलाई छात्रवृत्ति प्रदान गरिएको छ । देवचुली नगरपालिका महिला भलिबल टिमद्वारा देवचुली-९ को कालिका माध्यमिक विद्यालयमा पढ्ने सोनिका भण्डारीलाई पढाईका लागि ५ हजार रुपैयाँ छात्रवृत्ति सहयोग गरेका हुन् ।कक्षा ९ मा पढ्ने सोनिका भलिबल खेलाडी हुन् । महिला भलिबल टिमले तीजको अवसरमा […]
खेलमा पाएको पुरस्कार छात्रवृत्तिलाई

देवचुली, २२ असोज । देवचुलीमा विभिन्न प्रतियोगितामा प्राप्त गरेको पुरस्कारको रकमबाट १ जना किशोरीलाई छात्रवृत्ति प्रदान गरिएको छ । देवचुली नगरपालिका महिला भलिबल टिमद्वारा देवचुली-९ को कालिका माध्यमिक विद्यालयमा पढ्ने सोनिका भण्डारीलाई पढाईका लागि ५ हजार रुपैयाँ छात्रवृत्ति सहयोग गरेका हुन् ।कक्षा ९ मा पढ्ने सोनिका भलिबल खेलाडी हुन् । महिला भलिबल टिमले तीजको अवसरमा […]
लाईफलाईन एण्ड हेयर ट्रान्सप्लान्टले निशुल्क स्वास्थ्य शिविर गर्दै

भरतपुर, २२ असोज । भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेज अगाडि रहेको लाइफलाइन हेयर ट्रान्सप्लान्ट तथा स्किन केयरले कपाल तथा अनुहारको निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ । स्किन केयरले असोज २८ देखि ३० गतेसम्म काठमाडौँका विशेषज्ञद्वारा सेवाग्राहीलाई निःशुल्क कपाल तथा अनुहारको ओपिडी परीक्षण सेवा दिन लागेको हो । लाईफलाइनले चाडबाडको अवसर पारेर गुणस्तरीय सेवा […]
राइनो राइडर्सको वार्षिकोत्सवमा नयाँ सदस्यलाई स्वागत

भरतपुर, २२ असोज । रोयल राइनो राइडर्स क्लब चितवनले क्लबमा नयाँ सदस्यहरूलाई स्वागत गरेको छ । क्लबको वार्षिकोत्सवको अवसर पारेर १२ जना नयाँ सदस्यहरूलाई क्लबमा स्वागत गरिएको हो । बागमती प्रदेशका सांसद गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा)को प्रमुख आतिथ्यमा नयाँ सदस्यहरूलाई क्लबमा प्रवेश गराइएको हो । क्लबमा नवप्रवेशीहरूलाई क्लबको ज्याकेटसमेत प्रदान गरिएको थियो । क्लबका अध्यक्ष […]