कांग्रेससँग मुकाबिला गर्न कसैले नसक्ने

भरतपुर, ११ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता एवं माननीय अर्थमन्त्री बहादुरसिं लामाले पार्टीका सभा सम्मेलनहरु पार्टीभित्र एकता कायम गर्न फलदायी हुने विचार राखेका छन् । सदस्य लामाले कांग्रेस पुरानो पार्टी भएको र यसको जरा गहिराईसम्म पुगेकाले सभा सम्मेलनले पार्टीभित्रका मनमुटाव मेटाएर एकता कायम गर्न सहयोग पुग्ने धारणा व्यक्त […]
अङ्कुरम् एकेडेमीमा कराँते ग्रेडिङ

भरतपुर, ११ भदौ । अङ्कुरम् एकेडेमीमा ३१५ जना जुनियर कराँते प्रशिक्षार्थीको ग्रेडिग कार्यक्रम सम्पन्न भएको छ । ‘ह्वाइट बेल्ट’ बाट ‘ओरेन्ज बेल्ट’ मा स्तरोन्नति भएका ३१५ जना कराँते प्रशिक्षार्थीले आ-आफ्नो कराँते कला प्रदर्शन गरेका थिए । ग्रेडिङ कार्यक्रममा सितोरियो संघ चितवनका अध्यक्ष मोहन बिष्टको प्रमुख आतिथ्य र अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेलको अध्यक्षतामा आयोजना गरिएको […]
पुल्चोक बचतको साधारणसभामा विविध सम्मान

भरतपुर, ११ भदौ । पुल्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणगढले विविध कार्यक्रम गरेर ११औं वार्षिक साधारणसभा मनाएको छ । संस्थाका अध्यक्ष मेनका चापागाई काप्रीको अध्यक्षतामा गरिएको कार्यक्रममा असल कारोबार गर्ने सेयर सदस्य, उत्कृष्ट कर्मचारी र ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको छ । त्यसैगरी एसईईमा उत्कृष्ट नतिजा ल्याएका सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको अध्यक्ष […]
क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

भरतपुर, ११ भदौ । सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन । अधिकांश सरकारी अस्पतालमध्ये अपवाद बनेको छ, यहाँको भरतपुर अस्पताल । पछिल्लो समय अस्पतालले सरसफाइ तथा सौन्दर्यका साथै क्षमता […]
एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरी

झापा, ११ भदौ । यहाँका एक बिरामीको उपचारको क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ । दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं। ६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारको क्रममा ५५ वटा पत्थरी एकैपटकमा बाहिर निकालिएको हो । अस्पतालका निर्देशक बालकुमार पोखरेलका अनुसार पेटभित्र असह्य दुखाई बढेपछि उपचारका […]
चितवनमा भदौ १४ गतेदेखि `एकचिहान´ नाटक देखाइने

भरतपुर, ११ भदौ । हृदयचन्द्र सिंह प्रधानकाे प्रसिद्ध उपन्यास ‘एक चिहान’लाई नाटकमा रूपान्तरण गरी चितवनका रंगकर्मीहरूले मञ्चन गर्ने भएका छन् । नाट्य संस्था ‘कर्मी चाैतारी’ले नारायणी कला मन्दिरसँग सहकार्य गरेर नाटक देखाउन लागेकाे हाे । भदौ १४ देखि ३० गतेसम्म कला मन्दिर नारायणगढमा नाटक मञ्चन हुने कर्मी चाैतारीका कार्यक्रम व्यवस्थापक विवेक तिवारीले जानकारी दिए । नाटकका निर्देशक […]
क्यान्सर अस्पतालको निर्देशकमा डाक्टर शिवजी पौडेल नियुक्त

भरतपुर, ११ भदौ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । सोमबार विहान अस्पताल सञ्चालक समितिको बैठकले उनलाई निर्देशकमा नियुक्त गरेको हो । अस्पतालको कार्यकारी भूमिका रहने निर्देशक पद साढे ३ महिना देखि रिक्त थियो । निर्देशक नहुँदा अस्पतालको दैनिक कामकाज नै प्रभावित बनेको थियो । सञ्चालक समितिका सदस्य […]