छोरीका आँखामा ‘भूपी’

काठमाडौं, २३ साउन । कवि भूपी शेरचनबारे लेखिएको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ । काठमाडौंको म्यारियट होटलमा मंगलबार आयोजित एक विशेष कार्यक्रममा प्राध्यापक अभि सुवेदी, वनस्पतिविद् वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ, भूपीपत्नी कान्ति शेरचन र भूपीकी छोरी एवम् लेखक कविता शेरचनले पुस्तक लोकार्पण गरे । लोकार्पण कार्यक्रममा सुरुमा पत्रकार एवम् लेखक देवेन्द्र भट्टराईले लेखक कविता शेरचनसँग संवादसमेत […]
आँखा पाक्ने रोग बढेपछि पूर्वीनवलपरासीमा विद्यालय बिदा

कावासोती, २३ साउन । आँखा पाक्ने रोग महामारीका रूपमा देखा परेपछि नवलपरासीपूर्वमा सबैभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । जिल्लाका सबै पालिकाले मंगलबारदेखि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जिल्लाको गैँडाकोट नगर अस्पताल, नवलपुर अस्पताल, मध्यविन्दु जिल्ला अस्पताल, देवचुली अस्पताललगायतका सबै अस्पतालमा आँखाको उपचार गराउन आउने बिरामीहरूमध्ये ९० प्रतिशतमा आँखा पाक्ने रोग […]
पौडेलले पाए एक्स्पर्ट शैक्षिक पत्रकारिता पुरस्कार

भरतपुर, २३ साउन । चितवनमा रहेर अढाइ दशकदेखि निरन्तर पत्रकारिता गरिरहेका कान्तिपुर दैनिकमा कार्यरत पत्रकार रमेशकुमार पौडेल सम्मानित भएका छन् । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिको बीसौँ वार्षिकोत्सवका अवसरमा मंगलबार ‘एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कार–२०२३´ बाट पौडेललाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, एक्स्पर्ट एजुकेसन एण्ड भिजा […]
गैंडाकोटमा बुधबार सार्वजनिक बिदा

गैंडाकोट, २३ साउन । गैंडाकोट नगरपालिकाले साउन २४ गते सार्वजनिक बिदा दिएको छ । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा साउन २४ गते बुधबार (भोलि) सार्वजनिक बिदा दिएको हो । गैँडाकोट नगरपालिकाको २०७९ चैत ४ गते बसेको १२औँ नगरसभाले २०८० सालमा संघीय तथा प्रदेश सरकारबाट तोकेको बिदाहरूको अतिरिक्त नगरभित्र दिने बिदा भन्दै अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसलाई […]
आफ्नै छोराद्वारा लाठीले हानेर आमाको हत्या
सल्यान, २३ साउन । सल्यानमा लाठीले हानेर आफ्नै छोराले आमाको हत्या गरेका छन् । शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका अन्दाजी २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेका हुन् । मङ्गलवार बिहान ४ बजे आमाबुवा सुत्ने कोठा गई लट्ठीले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला […]
देवचुली मावि राजनीतिक भुमरीमा, ६ महिनादेखि तलब रोकियो

देवचुली, २३ साउन । गत वर्षको पुस ३० गते नै विघटन भएको देवचुली माध्यमिक विद्यालयको व्यवस्थापन समिति ८ महिना बितिसक्दा पनि नयाँ समिति बन्न सकेको छैन । देवचुली नगरपालिका वडा नम्बर-१६ स्थित रहजरमा रहेको यस विद्यालयमा पटकपटक समिति निर्माणको लागि छलफल र बैठक बसे पनि सबै बिफल भएको छ । समिति गठन नहुँदा त्यसको प्रत्यक्ष […]