भरतपुरमा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया

भरतपुर, १९ जेठ । एनिमल नेपालले बिहीबार भरतपुरमा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया गरेको छ । कुखुरापालन व्यवसायमा कल्याणको दृष्टिकोणले देखिएका समस्या, कुखुरा, राँगा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्या तथा पशु आरामगृहको आवश्यकताबारे उक्त अन्तरक्रिया भएको थियो । माछा, मासु व्यवसायमा व्यवसायीले कल्याणका दृष्टिकोणबाट पालना गर्नुपर्ने विषयले पनि कार्यक्रममा प्राथमिकता पाएको थियो । एनिमल नेपालकी […]

गर्मी बढेकोले बन्द हुन थाले चितवनका विद्यालय

भरतपुर, १८ जेठ बढ्दो गर्मीका कारण विद्यार्थीलाई समस्या सिर्जना भएको भन्दै चितवनका विभिन्न पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चितवनका ४ वटा नगरपालिकाले सूचना जारी गरी केही दिनका लागि विद्यालय बन्द गरिएको जनाएका छन् । अत्यधिक गर्मी हुन थालेपछि चितवनका रत्ननगर, खैरहनी, राप्ती र माडी नगरपालिकाले बिहीबार सूचना जारी गरेर विद्यालयको पठनपाठन रोकिएको जनाएका […]

नेपाल र भारतबीच ७ वटा विषयमा समझदारी

भरतपुर, १९ जेठ । नेपाल र भारतबीच विभिन्न ७ वटा  विषयमा सम्झौता भएको छ । ४ दिने भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नेरन्द्र मोदी बीचको प्रतिनिधिमण्डलले ७ वटा विषयमा समझदारी–सम्झौता गरेको हो । उनीहरुबीच बिहीबार उक्त विषयमा समझदारी बनेको हो । यी हुन् ७ वटा सम्झौता भएका विषयहरुः १. […]

दिव्यज्योतिका ६ जना विद्यार्थीलाई छात्रवृत्ति

देवचुली, १८ जेठ । देवचुली नगरपालिका वडा नम्बर १२ मा रहेको एक मात्र विद्यालय श्री दिव्यज्योति आधारभूत विद्यालयमा बिहीबार एक कार्यक्रम गरी छात्रवृत्ति वितरण गरिएको छ । वडाको लक्ष्मीपुरमा रहेको लक्ष्मी युवा क्लबले विद्यालयमा एक औपचारिक कार्यक्रम गरी सो छात्रवृत्ति हस्तान्तरण गरेको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष महारुद्र पाण्डेले बताए । बालबिकास (नर्सरी)देखि कक्षा ८ […]

महिला टी–२०: मलेसियामाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं, १८ जेठ । महिला टी–२० सिरिजमा नेपालले मलेसियामाथि लगातार दोस्रो जित हासिल गरेको छ। बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो । यससँगै ५ खेलको टी–२० सिरिज २–१ मा पुगेको छ । पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दा ५ विकेटको क्षतिमा ११० रन बनायो । नेपालको लागि कप्तान रुबिना क्षेत्रीले […]

हामी सबैको जिन्दगी एउटा कथा हो : थापा

पोखरामा जन्मेका अशोक थापा पेसाले प्राध्यापक हुन् । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा नेपाली साहित्य पढाउने थापाले हालै ‘सन्तापको धून’ कथासंग्रह निकालेका छन् । त्यसले उनलाई विश्वविद्यालयको कक्षाबाट एकाएक साहित्य वृत्तमा उभ्यायो । त्यसो त उनी साहित्यको खरो टिप्पणी गर्न रुचाउने समीक्षक पनि हुन् । साहित्यमा विद्यावारिधि गरेर डाक्टर बनिसकेका थापाको लेखाइमा आञ्चलिकता र सामाजिक […]