चितवन भेट्रान कप : सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो

भरतपुर, २ फागुन स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार चार टोली सेमिफाइनलमा प्रवेश गरेका हुन् । पहिलो खेलमा बर्दघाट भेट्रान नवलपरासीले आयोजक चितवन भेट्रान निलोलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा बर्दघाट टाईब्रेकरमा विजयी भयो । निर्धारित समयको खेल १–१ गोलको […]

१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो नारायणी नदी सम्मेलन

गैँडाकोट, २ फागुन १२ बुँदे घोषणापत्र जारी गर्दै नारायणी नदी सम्मेलन सकिएको छ । घोषणापत्रमा नदीको स्वच्छता, संरक्षण र दीगोपनाका विषय समेटिएका छन् । जलाधार क्षेत्रको संरक्षणका लागि जैविक एवं पारिस्थितिकीय प्रणालीमा आधारित क्रियाकलापमा जोड दिँदै नदीमा आश्रित जीव, समुदायको उत्थान एवं विकासमा जोड दिइएको छ । सांस्कृतिक क्रियाकलाप गर्दा स्वच्छतामा ध्यान दिने, संरक्षणमुखी कार्यक्रम […]

गौतमको जन्मदिनमा चेपाङ परिवारलाई खाद्यान्न सहयोग

राप्ती, २ फागुन । राप्ती नगरपालिका १ पिप्ले बस्ने विश्वनाथ गौतमले जन्मदिनको अवसरमा राप्ती-३ धमिलिको चेपाङ बस्तीमा खाद्यान्न सामग्री वितरण गरेका छन् । गौतमले गरिबीको रेखा मुनि रहेका चेपाङ समुदायको बस्तीमा पुगि १० घर परिवारलाई खाद्यान्न वितरण गरेका हुन् । उनले सो परिवारलाई चामललगायतका सामग्री उपलब्ध गराए । पछिल्लो समय युवाहरुमा देखिएको भड्किलो खर्चलाइ कटौती […]

कुशलको शतकमा नेपालको कीर्तिमानी जित

काठमाडौँ, २ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई २ विकेटले पराजित गर्‍यो । लिग-२ मा नेपालले पहिलो पटक नामिबियालाई पराजित गरेको हो । जितका लागि चाहिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाउँदै […]

जीवन र समाजका कथाका अनेकौं रङ्गहरू दलदलमा छन्

हिरा लामाको `दलदल´ हालै प्रकाशनमा आएको उपन्यास हो । इन्डिगो इन्क पब्लिकेसन्सले यो पुस्तक प्रकाशन गरेको हो । विभिन्न कारणले दलदलमा फरेका पात्रलाई आधार बनाएर लेखिएको यो सामाजिक कथावस्तुको उपन्यास भएको लेखकले बताएका छन् । `दलदल´ हिरा लामाको पहिलो उपन्यास हो । यसअघि उहाँका `बाज र परेवा´ (लघुकथा सङ्ग्रह) र `जेब्रा र हुँडारहरु´ (कथा सङ्ग्रह) […]

महालक्ष्मी लाइफद्वारा महिला सशक्तीकरण तालिम

गैंडाकोट, २ फागुन । महालक्ष्मी लाईफ ईन्स्योरेन्सले गैंडाकोटका झण्डै २०० महिलालाई महिला सशक्तीकरण तालिम एवं अन्तरक्रिया कार्यक्रम सहित आर्थिकरुपमा सम्पन्न बनाउने उपायबारेको तालिम प्रदान गरेको छ । पुस ४ गतेदेखि गरिएको कार्यक्रममा देशैभरका महिलालाई रोजगारीमा जोडेर समृद्ध बनाउन महालक्ष्मीले `महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ´ कार्यक्रम अगाडी बढाएको हो । सोमबार गैंडाकोट नगरपालिका वडा नम्बर ५ को […]

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबारको मिति तय

काठमाडाैं, २ फागुन । सिभिल बैंकलाई प्राप्ति गरी हिमालयन बैंकले यही फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।प्राप्तिपछि हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो। हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र शाखा सञ्जाल १ […]

प्रेम दिवस र प्रेम

प्रेमले जे पनि सम्भव बनाउ“छ । मनमा प्रेम भए मात्र मान्छेले भलो चिताउने हो । कसैप्रति माया नै छैन भने ऊ किन अरुको बारेमा सोचोस् ? माया गर्नका लागि खास बेला, समय वा परिवेश चाहिंदैन । प्रेम शक्तिशाली छ । कयौं ठूला मतभेद पनि प्रेमले साम्य पारिदिन्छ । कयौं ठूला युद्धभन्दा प्रेमभावको जित ठूलो हुन्छ […]