नवलपुरवासीले अब सक्षम नेतृत्व रोज्नुपर्छ : जिसी

देवचुली, १७ कात्तिक । नवलपरासी (बसुपूर्व) क्षेत्र नम्बर १ प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार चित्र ध्वज जिसीले नवलपुर क्षेत्रले सक्षम नेतृत्व पाउन नसकेको गुनासो गरेका छन् । नवलपुर क्षेत्र नम्बर १ मा विभिन्न समयमा विभिन्न किसिमको परिवर्तन भएपनि यस ठाउँको मागअनुसार सक्षम युवा नेतृत्व नपाउँदा अहिलेसम्म पनि पछि परेको बताए । प्रचारप्रसार अभियानको पहिलो दिन घरदैलो अभियानमा […]

सांसद बन्ने दौडमा ‘हली’ का छोरा डा. अधिकारी

विक्रम संवत २०३६ सालमा पाकिस्तानमा सैनिक तानाशाह जियाउल हकले लोकतन्त्रवादी नेता जुल्फीकर अली भुट्टोलाई फाँसीमा झुण्ड्याउँदै गर्दा यता नेपालको चितवन जिल्लाको कुरीनघाट, कमेरे गाउँमा एक चम्किलो अनुहारका बालकले च्याँच्याँको आवाज निकाल्दै मानव संसारको सदस्यता लिए । त्यो २०३६ साल नेपालको लागि राजनीतिक परिवर्तनका लागि जनतामा चेत खुुलेको वर्ष थियो र त्यही चेत खुलाइका कारण विद्यार्थी […]

बैंकको चर्को ब्याजदर विरुद्ध चितवनका व्यवसायी चरणवद्ध आन्दोलनमा

भरतपुर,१७ कात्तिक। बैंक तथा वित्तिय संस्थाद्धारा चर्को व्याजदर बृद्धि गरिएको भन्दै चितवनका व्यवसायीहरुले संयुक्त रुपमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । चर्को ब्याजदरविरुद्ध रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ चितवन र राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष एवम् पदाधिकारीहरुको बिहीबार बसेको एक वैठकले चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् । वैठकले यहि मंसीर […]

भरतपुर अस्पतालको नवर्निमित आकस्मिक भवनको उद्घाटन

भरतपुर,१७ कात्तिक। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पातलाई शिक्षण अस्पतालको रुपमा विस्तार गर्ने गरी पहल भइरहेको बताएकी छिन् । बिहीबार भरतपुर अस्पतालको नवनिर्मित आकस्मिक भवनको उद्घाटन गर्दै मेयर दाहालले अस्पातल केन्द्रीय अस्पताल मात्र नभई शिक्षण अस्पतालको रुपमा विस्तार गर्न पहल भईरहेको उल्लेख गरिन्। आगमी आर्थिक वर्षमा शिक्षण अस्पतालका लागि केन्द्रीय सरकारले बजेट विनियोजन गर्ने […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

भरतपुर, कात्तिक १७ । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको हत्या प्रयास भएको छ । उनीको गाडीलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ । उनलाई वाजिरावादमा गोली प्रहार गरिएको पीटीआई का नेता अजहर मस्वानीलाई उद्धृत गर्दै समाचार संस्था अलजजिराले लेखेको छ । घटनामा अर्का नेता फैजल जावेद खानसँगै अन्य […]

हिमालय एयरलाइन्सको भैरहवाबाट मलेसिया उडान सुरु

भरतपुर, १७ कात्तिक । हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान सुरु गरेको छ । काठमाडौंको ट्राभल एजेन्सीले गरेको चार्टर बुकिङ हिमालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो उडान गरेको हो । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि हिमालयले पहिलो चार्टर उडान क्वालालम्पुरका लागि गरेको हो । त्रिभुवन […]

गठबन्धनलाई विजयी गराउन युवाहरू सक्रिय

भरतपुर, १७ कात्तिक । विशेष अभियानमार्फत डा. भाेजराज अधिकारीलाई जिताउन लाेकतान्त्रिक-बाम गठबन्धनका युवाहरू केन्द्रीत भएका छन् । प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत बाम लाेकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार युवा नै भएकोले पनि युवाहरू अभियानमार्फत सक्रिय भएका हुन् । ३ नम्बर क्षेत्रीय युवा परिचालन उपसमितिले आयाेजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै प्रतिनिधिसभा सदस्य चितवन क्षेत्र नम्बर ३ […]

गठबन्धनका उम्मेदवार दुईजना डाक्टरले थाले घरदैलो

भरतपुर, १७ कात्तिक । प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत गठबन्धनका साझा उम्मेदवार डा. भाेजराज अधिकारी र ३(१) प्रदेश सभाका उम्मेदवार डा. सूर्यकान्त घिमिरेले चुनावी घरदैलो अभियान शुरू गरेका छन् । ३ (१) अन्तर्गत भरतपुर ९ शरदपुरबाट लाेकतान्त्रिक-बाम गठबन्धनले चुनावी घरदैलो शुरू गरेको हाे । सँगै भरतपुर वडा चुनाव प्रचारप्रसार सचिवालय पनि उद्घाटन भएको छ […]

चुनावी प्रचारप्रसार आजदेखि गर्न पाइने

काठमाडौं, १७ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि बिहीबारदेखि प्रचारप्रसार गर्न सकिने भएको छ । निर्वाचनका लागि १७ दिन बाँकी रहँदा निर्वाचन आयोगले बिहीबारदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न सकिने जनाएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ ले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संघ-संगठनलगायतले प्रचारप्रसार सम्बन्धी […]