चितवनको उपन्यासयात्रामा ‘टुकी’को योगदान

यतिबेलाको नेपाली उपन्यासले बिल्कुल नयाँ विषयवस्तुमा आफ्नो यात्रा तय गरिरहेको छ । यसका लागि थारु समुदायको कथा पनि प्रमुख विषय बनेको छ । यस्तै थारु जातिको जीवन भोगाइलाई विषय बनाई तयार पारिएको मनोज थारु ‘अज्ञात’को पहिलो उपन्यास ‘टुकी’ले चितवनका रैथाने थारुहरुको विगतको कथा बताएको छ । आफू स्वयम् थारु समुदायका लेखक भएकाले उनको यो ‘टुकी’ […]

प्रतिगमनकारीहरु नै अग्रगामी भन्दै हिँडेका छन् : पाण्डे

भरतपुर, १४ कात्तिक । चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले प्रतिगमनकारीहरु नै अग्रगामी भन्दै हिँडेको आरोप लगाएका छन् । भरतपुर–१४ शिवनगरस्थित शिवशक्ति युवा क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा उनले देश विदेशीलाई सुम्पिन तयार हुने नेताहरु आफूलाई अग्रगामी भन्दै हिँडेको टिप्पणी गरेका छन् । उनले पहिचान र परिवर्तनको राजनीति भन्दै भाषण […]

पश्चिम चितवनमा जनसमर्थन बटुल्दै डा.भाेजराज

भरतपुर, १४ कात्तिक । चितवन निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका उम्मेदवार डा. भाेजराज अधिकारीले जनसमर्थन बटुल्न घरदैलोमा जुटेका छन् । हिजो मेघाैली, चनाैली क्षेत्र भुगाेल केन्द्रित जनसंवादमा पुगेका उनले सोमबार शुक्रनगर, शारदानगर र विजयनगरका जनतासँग भेटघाट गरेका छन् । साथै वडा स्तरिय गठबन्धनको संयुुक्त प्रचारप्रसार कार्यालय उद्घाटनमा समेत उनीसँगै प्रदेशका प्रत्यक्ष समानुपातिक उम्मेदवारहरू सहभागी छन् […]

यस्तो छ माओवादी केन्द्रको चुनावी घोषणा पत्र (पूर्णपाठ)

काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी मुख्यालय पेरिस डाँडामा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा माओवादीले स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति अघि सारेको छ। माओवादीले घोषणा पत्रमा संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल […]

एकीकृत समाजवादीको घोषणापत्रः ‘ऊर्जा उत्पादनमा वृद्धि: राष्ट्रको आर्थिक समृद्धि’

काठमाडौँ, १४ कात्तिक । ‘घरघरमा बिजुली–जनजनमा शेयर’ भन्ने नीति लागू गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने लक्ष्यसाथ नेकपा (एकीकृत समाजवादी) ले आज आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । सो पार्टीले ‘ऊर्जा उत्पादनमा वृद्धि : राष्ट्रको आर्थिक समृद्धि’ भन्ने नारासमेत तय गरेको छ । स्वदेश र प्रवासमा रहेका नेपाली […]

तीन महिनामा तीन अर्बभन्दा धेरैको फलफूल आयात

काठमाडौँ, १४ कात्तिक । नेपालको उत्तरी हिमाली क्षेत्रका विभिन्न स्थानमा स्याउ फल्छन् । हावापानी पनि रसिलो स्याउ फल्ने खालकै छ । मनाङ, मुस्ताङ, जुम्ला, मुगुलगायतका जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन । बजार पुगेको भए पनि सस्तोमा बिक्री गर्न बाध्य छन् उत्पादक । देशभित्रै फलाउन सकिने र राम्रो बजार पाउने रसिलो, स्वादिलो […]

सङ्गीता धामी: ‘सागका स्वर्ण, निर्वाचनमा म्यादी’

महेन्द्रनगर, १४ कात्तिक । खेलकुद क्षेत्रमा पछिल्लो समय उदयीमान खेलाडीका रुपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना हुनुभएको छ । पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना भएको धामीको भनाइ छ । हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता धामी […]

राप्रपा घोषणापत्र: आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा रुपान्तरणका लागि स्वर्णिम अवसर

काठमाडौँ, १४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचन मुलुकको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक रुपान्तरणका लागि स्वर्णिम अवसरका रुपमा सदुपयोग गर्न मतदातालाई आह्वान गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्र आज यहाँ जारी गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सधैँ प्रजातन्त्र र जनताको सर्वोच्चताप्रति […]

एक करोड थान मतपत्र छाप्न बाँकी

pratinidhi sabha pradesh sabha nirbachan 2079

काठमाडौँ, १४ कात्तिक ।   आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि […]

सन्दीपविरुद्ध अदालतमा मुद्धा दर्ता, १२ वर्षसम्म कैद सजाय माग

काठमाडौँ, १४ कात्तिक । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो मुद्दा दर्ता गरेको प्रमुख तथा सहन्यायाधीवक्ता अच्यूतमणि न्यौपानेले जानकारी दिए। अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज मुद्दा दर्ता भए पनि भोलिमात्रै थप प्रक्रिया अघि बढ्नेछ। जिल्ला प्रहरी परिसर काठमाडौं र […]

आहाराको अभावमा मरे चौँरी र नाउर

जाजरकोट, १४ कात्तिक । उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी, नाउर मरेको फेला परेका छन् । सेतक चिनी सङ्कलन कर्ताले चौँरी, नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे फोक्सुण्डो गाउँपालिका –८ का पेम्बा गुरूङले जानकारी दिनुभयो । चरिचरणका लागि जङ्गलमा छाडिएका चौँरीलाई हिमालतिर लखेट्दा हिमालमा हिउँका कारण […]

रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु

भैरहवा, १४ कात्तिक । रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो । घटनामै परेका शिशुको आमासहित दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले बताए । अर्यालका अनुसार बिहान करिब साढे […]

१२ फोटोमा हेर्नुहोस् छठको समापन

भरतपुर, १४ कात्तिक सम्पूर्ण शक्तिको स्रोत मानिएको उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वलाई समापन गरिएको छ । पञ्चमी तिथिका दिन राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने […]

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिँदै

भरतपुर, १४ कात्तिक । सम्पूर्ण शक्तिको स्रोत मानिएको उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वलाई समापन गरिँदै छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै […]

छठ पूजामा पुल भत्किँदा ९१ जनाको मृत्यु

अहमदाबाद, १४ कात्तिक । छिमेकी मुलुक भारतको गुजरातस्थित मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९१ जनाको मृत्यु भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । यस […]